लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको जीवनशैलीका कारण युवा र बच्चाको समेत कपाल फुल्ने समस्या छ ।...
काठमाडौं, ४ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा गिरिजाप्रसाद कोइराला जस्तै यसपटक आफूलाई आन्दोलनमा टाउकोमा लाठी खान मन लागेको बताएका छन् । उनले प्रतिक्रान्तिकारीको मुटु हल्लिने खालको आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई आग्रह गरे । आफूपक्षीय विद्यार्थी...
काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् । आइतबार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको हो। लामा प्रेसर, सुगरको समस्यासँगै किड्नीको समस्याबाट...
चर्चित अस्ट्रियन न्युरोलोजिस्ट तथा मनोविश्लेषक सिग्मन्ड फ्रायडले ‘सपना’बारे दिएको परिभाषा निकै लोकप्रिय छ। उनका अनुसार सपना दबिएका इच्छाहरू र चाहनाहरू हुन् जसलाई चेतन मनले अस्वीकार गरिदिएको छ तर त्यो हाम्रो अचेतन मनको हिस्सा बनेको छ। अचेतन मन सपनामा सक्रिय हुन्छ। ब्युँझिएको अवस्था ‘चेतन मन’मा...
काठमाडौं, ४ माघ । चन्द्रागिरी हिल्सको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो हप्ताभित्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, अझै धेरै काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट पनि नपठाएकाले कुन...
काठमाडौं, ४ माघ । विराटनगरका हरिनारायण (नाम परिर्वतन) कक्षा १२ को परीक्षा सकिएपछि रोजगारीको खोजीमा थिए । विगत २ वर्षदेखि साथीहरूसँग मिलेर बानेश्वर क्षेत्रमा बस्दै आएका उनी अब घरबाट पैसा माग्नुभन्दा जागिर खान्छु भन्ने मनस्थितिमिा पुगेका थिए । त्यही क्रममा उनले सामाजिक सञ्जाल फेसबूकमा...
काठमाडौं, ४ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताउनुभएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आइतबारदेखि मात्र सुनुवाइ...
काठमाडौं, ४ माघ । गएको मंगलबार पब्जी कर्पोरेसनले पब्जी मोबाइलको १.२ ग्लोबल भर्सन रिलिज गरेको छ । यो पछिल्लो भर्सनमा नयाँ वेपन, अल्टिमेट रिवार्ड, नयाँ सुधार लगायत कयौं बग समेत फिक्स गरिएको छ । यस्तोमा गेमरहरुले गुगल प्ले स्टोरबाट यो गेम डाउनलोड गर्न सक्नेछन्...
भरतपुर। झिँगाको आम बुझाइ रोग फैलाउने र घिनलाग्दो कीरा भन्ने हुन्छ । फोहोरबाट उडेर आएको झिँगाले खाना नै दूषित बनाएको हैरानीमा नपरेका मानिस कमै होलान् । गर्मी बढ्दै जाँदा झिँगाले रोग सार्ने चिन्ता उत्तिकै हुन्छ तर यसको व्यवस्थापन गर्न सके झिँगा पनि आम्दानीको राम्रो...