आगामी आइतबारसम्म यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

०७ भदौ ४ गते ८:१

२४ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ। हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको...

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, भदौ २४ गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

०७ भदौ ३ गते :१

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय...

नयाँ ठाउँमा जाँदा किन निद्रा लाग्दैन, थाहा छ ? यो हेर्नुहोस

०७ भदौ ३ गते १:०७

काठमाडौ । निद्रा मानिसका लागि निकै आवश्यक छ । यसले शरीरलाई स्वस्थ्य राख्नुका साथै थकान मेटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर कतिपय अवस्थामा नयाँ ठाउँमा जादा होस् वा ओछ्यान बदल्दा, हामीमध्ये धेरैलाई निद्रा नलाग्ने समस्याले सताउँछ । आखिर नयाँ ठाँउमा जाँदा पहिलो रातमा हामीलाई...

क्यानले गर्‍यो नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन (विज्ञप्ति सहित )

०७ भदौ ३ गते १:५५

२३ भदौ, काठमाडौं । फाईल तस्विर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिन गर्नका लागि कप्तान र राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । क्यानले विज्ञप्ति जारी गर्दै छानबिनमा सहयोग गर्न...

पाँच तले आवासीय भवन भत्किँदा दश जनाको मृत्यु

०७ भदौ ३ गते १:४

२३ भदौ, काठमाडौं । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ । अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको...

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? कारण आश्चर्यलाग्दो !

०७ भदौ ३ गते १:१६

काठमाडौं । अमेरिकी किसानहरुले यसरी निकै डरलाग्दो गरी गाईको पेटमा प्वाल पार्ने गर्दछन । किन यसरी पसुलई दुख दिएका होलान यी अमेरिकनले भनेर बुझ्दै जाँदा यो त नयाँ र अचम्मको प्रविधि पो रहेछ । यसो गर्नुको कारण पनि बडो आस्चर्यलाग्दो नै छ। यो अनौठो...

मलेसियामा मृत्युदण्ड सजाए पाउने भनिएका एक नेपालीले १२ वर्ष जेल बस्नुपर्ने

०७ भदौ ३ गते १७:१७

२३ भदौ, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो । मलेसियास्थित नेपाली...

रोजगारीमा लागि नेपाली युवाहरूको ध्यान मलेसियातर्फ,यस्ता छन कारणहरु

०७ भदौ ३ गते १६:५७

२३ भदौ, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ। अहिले दैनिक २५ सयदेखि ३२ सय जना हाराहारी युवाले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलको तथ्यांक छ। ताहाचल कार्यालय प्रमुख रमेश अर्यालले भने, ‘पछिल्लो समय वैदेशिक रोजगारमा...

साउदीमा सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा अलपत्र

०७ भदौ ३ गते १६:३८

२३ भदौ, काठमाडौं । सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा साउदी अरबमा अलपत्र परेका छन् । करिब पाँच महिना अघि रोजगारीका लागि साउदी पुगेका दाङका हेमराज खत्रीले सडक दुर्घटनामा एक हात गुमाएका हुन् । करिब पाँच महिना अघि साउदी पुगेका उनी त्यहाँको रियादस्थित सम्प्रायर्स...

मलेसियामा मृत्युदण्डको सजायबाट बचे एक नेपाली

०७ भदौ ३ गते १६:१३

२३ भदौ, काठमाडौं । मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुग्नुभएका धनुषाको गोविन्दपुरका सुरज देव साह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा कायम गरिदिएको हो...