आज बि. सं.२०७७ माघ ८ गते बिहीबार , हेर्नुहोस् तपाइको आजको राशिफल

२०७७ माघ ८ गते ११:४१

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा कामहरु सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपार्ईंको लुवाइख्वाइ देखेर सबैजना मोहित हुनेछन्...

रामेछापको सुकाजोरमा ४ करोड लागतमा सुविधा सम्पन्न कभर्ड हल बन्ने

२०७७ पुष २७ गते २३:५४

काठमाडौं, २८ पुस । खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्यको साथ रामेछाप नगरपालिका–७ सुकाजोरमा सुविधान सम्पन्न कभर्ड हल निर्माणको काम अगाडि बढेको छ । नगरपालिकाले नगरको गौरवको आयोजना अन्तर्गत कभर्ड हल निर्माणको काम अगाडि बढाएको हो । संघीय सरकार, प्रदेश सरकारसँगै रामेछाप नगरपालिकाको लगानीमा...

म संग जा’पान जाने केटा चा’हियो ईच्छु’कले तुरुन्तै स’म्पर्क गर्नु’होला…

२०७७ मंसिर ३० गते १४:२७

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु ।मेरो घर पूर्वको दमकमा पर्दछ हाल म काठमाणडौ मा बसोबास गरेर म काठमाणडौमा पढदैछु बेचुलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस कारण जापनजानको...

सबैकी आँखाकी नानी अनिता बिस्तारै निको हुँदै, आज आफैले दाँत माझिन्

२०७७ मंसिर ३० गते १:२१

काठमाण्डौ । अनितालाई नचिन्ने सायदै बिरलै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको रुपमा साक्षात ईश्वरलाई पाएकी छन् । श्रीमान विनोदको माया र सहयोगले अनिता दिनप्रतिदिन निको हुँदै गईरहेकी छन् । आजभन्दा एक डेढ वर्ष पहिले श्रीमान बाहेक सबैले आश मारिसकेको अनिता र...

शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा भीषण आगलागी (भिडियो सहीत)

२०७७ मंसिर २९ गते २१:५१

काठमाडौं, २९ मंसिर । काठमाडौँ महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । सुरुमा एउटा घरबाट सल्किएको आगो अन्य घरमा पनि फैलिएको छ ।...

लम्बोदर न्यौपानेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

२०७७ मंसिर २९ गते १९:४८

काठमाडौं, २९ मंसिर । नेपाल ईन्जिनियररिङ कलेजका पुर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । आफ्ना दाइलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै भाई निर्मलले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र...

कर्मचारीबाट अपमानित भएको भन्दै गाउँपालिका उपाध्यक्षले दिइन् राजीनामा

२०७७ मंसिर २९ गते १९:४५

हेटौंडा, २९ मंसिर । मकवानपुर मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले राजीनामा दिएकी छन्। गाउँपालिका अध्यक्ष र कर्मचारीबाट अपमानित व्यवहार सहनुपरको भन्दै उनले राजीनामा दिएकी गाउँपालिका श्रोतले जनाएको छ। उपाध्यक्ष विष्टले सोमबार गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई राजिनामा बुझाएकी हुन्। बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा...

गच्छादारले अझै बुझेनन् अदालतको म्याद, घर खोज्दै गएको पत्र फर्कियो

२०७७ मंसिर २९ गते १९:४२

काठमाडौं, २९ मंसिर । तत्कालीन उप-प्रधानमन्त्रीको हैसियले बालुवाटारको सरकारी जग्गा हडप्न भूमिका खेलेको अभियोग लागेका विजयकुमार गच्छादारले अझै पनि अदालतको म्याद नबुझेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको दश महिना बितिसम्दा समेत गच्छादारले अदालतबाट जारी भएको म्याद नबुझेका...

सुनको मूल्यमा सामान्य गिरावट

२०७७ मंसिर २९ गते १९:३३

काठमाडौं, २९ मंसिर । सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने स्थिर छ। आइतबार...

आज वि.सं. २०७७ मंसिर २९ गते सोमबारको राशिफल हेर्नुहोस, भेटी स्वरुप एक सेयर गर्नुहोस

२०७७ मंसिर २९ गते ११:१३

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने...