मात्र एउटा घडीले तपाईको भाग्य बदल्दिन्छ, जान्नुहोस् कसरी ? जान्नुहोस

रामेछाप खबर संवाददाता

काठमाडौं ।

हामी सबै समय हेर्न घडी प्रयोग गर्छौं। अहिले अधिकांश घरमा एकभन्दा बढी घडी छन् ।

यी घडीहरू शयनकक्ष, ड्राइंग रुम, हल आदि विभिन्न ठाउँमा छन्। कहिलेकाहीँ यी घडीहरू पनि बन्द हुन्छन् जसलाई हामीले फोहोरमा फाल्छौं। तर तपाइलाई थाहा छ ? मात्र एउटा घडीले मानिसको भाग्य बदलिदिन्छ ।

धेरै मानिसहरूले बिग्रिएका घडीहरू रद्दीमा हाल्दैनन् । बरु घरको भण्डार कोठामा राख्छन्। वा केहि पुरानो सामानसँग राख्छन् । के तपाईलाई थाहा छ वास्तु अनुसार यस्तो गर्नु गलत हो ।

घरमा बन्द घडीहरूको उपस्थितिले व्यक्तिको दुर्भाग्य निम्त्याउन सक्छ। यही कारणले गर्दा सबै ज्योतिषीहरूले घरबाट रोकिएका घडी हटाउन सुझाव दिन्छन्। बिग्रिएका घडी छन् भने घर बाहिर निकाल्नुहोस् । ब्याट्री सकिएको छ भने तत्काल नै किनेर राख्नुहोस् ।

श्रीमतीका यस्ता बानी, जसले श्रीमानलाई कहिले प्रगति गर्न दिनैनन्, हेर्नुहोस
स्त्री नै घरको गहना हो । पुरुषको भाग्य हो । यस्ता भनाई तपाईले धेरै सुन्नुभएको होला । यतिमात्र हैन राम्रो स्वभाव भएका स्त्री जीवनमा मिल्यो भने पतिको जीवन एकदम राम्रो हुन्छ ।

अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जीवन नर्ग समान हुन्छ । कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्यसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ । जुन सुधार गर्नसके घर स्वर्ग बन्नेछ ।

१) पतिलाई आफ्नो मात्रै ठान्ने

पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई सं’कटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् ।

यसले गर्दा उनमा नमिठो पर्छ । बाहिर राम्रो देखाएपनि भित्र श्रीमानले सहज महसुस गरिरहेको हुन्न । घरका अरु सदस्यबाट वा साथीभाई इष्टमित्रबाट टाढिदै जाँदा उसमा मानसिक तनाव हुन्छ ।

उ आत्तिन सक्छ । यसैले यसले श्रीमतीलाई भित्री दृष्टिबाट नराम्रो वा दोषी ठान्छ । अनि सम्बन्धमा दरार आउँन थाल्छ । यो बानी सुधार्नुभयो भने जीवनमा कहिलै सम्बन्धमा धाँजा फाटिने छैन ।

२) नमिठो वचन बोल्ने

वचनको वाण निकै चो’टिलो हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ।

साथीभाई वा आफन्तको अगाडी लज्जित हुनेगरी बचन लगाउँने स्त्रीको वानी छ भने त्यो श्रीमानसँग एकदिन न एकदिन सम्बन्ध धमिलो बनिनै हाल्छ । तत्काल कुनै प्रतिक्रिया जनाएन भनेर झनै मज्जा मानेर श्रीमानको खिल्ली उडाइरहनुभएको छ।

यो गल्ती जीवनमा गरिरहनुभएको छ भने ग्यारेण्टी साथ भन्न सकिन्छ तपाईको यही बानीका कारण एकदिन सम्बन्ध टुट्न सक्छ।

३) मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने

जीवनमा जहिलै पैसाको मात्र कुरा गर्नु हुन्छ । हिसाबकिताबमा मात्र ध्यान छ । कति कमायो, कति जमायो भन्नेमा मात्र चियाचर्चो छ भनेपनि तपाईहरुमा अप्ठ्यारो अवस्था आउँन सक्छ । आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् ।

दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरास बनाउँछन् । मानिस कहिलै पैसाको पछि लाग्नु हुन्न ।

मानिसकोपछि पैसा आफै लाग्छ । जब पैसालाईपछि लगाएर मानिस हिँड्छ भने सँधै जीवन सुखमय हुनेछ । तर पैसाकोपछि मानिस लाग्दा आज यी अनेकौँ समस्या थपिएका छन् । जे छ जस्तो अवस्था छ त्यसैलाई सुखमय ठान्ने दाम्पति जहिलै सुखी र खुशी हुनेछन् ।

४) कचकचे र रुञ्चे

सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।

कुनैपनि कुरामा सानो उपलब्धीलाई चै के पो गरिस् र त्यो जाबो भनेर आँकलन गरिदिने । भइनरहेको कुरालाई चै बारम्बार यो बिगारिस् त्यो बिगारिस् । यो भएन त्यो भएन मात्र भन्ने हरेक दिन त्यही शब्दले मात्र प्रगति चाहाने पुरुषकोपनि मनोवल गिर्छ । त्यसैले गर्दा उ असफलको दर्जा भोग्न तयार हुन्छ । यसले गर्दा सम्बन्ध नै भाँडिन्छ । एकदिन टु’ट्छ ।

५) हस्तक्षेपकारी स्वभाव

कुनै–कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता माथी रोकावट आउँछ । जिताहा प्रवृत्तिले अर्को व्यक्तिको मनोवल वा क्षमतामा ह्रास आउँछ । यसले गर्दा जीवनमा असर गर्छ ।

स्त्री नै घरको गहना हो । पुरुषको भाग्य हो । यस्ता भनाई तपाईले धेरै सुन्नुभएको होला । यतिमात्र हैन राम्रो स्वभाव भएका स्त्री जीवनमा मिल्यो भने पतिको जीवन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जीवन नर्ग समान हुन्छ।