काठमाडौं ।
कुवेतको राम्रो कम्पनी फरक फरक दुई वटा कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ । कुवेतको राम्रो कम्पनी फरक फरक दुई वटा कम्पनीमा नेपाली महिला तथा पुरुष नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको उक्त कम्पनीमा मासिक तलब ३६ हजार देखी ९० हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ । सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल
BLUE LINK PLACEMENT SOLUTION PVT.LTD +97715913226, 015913225, License No: 1547/078/79
अब कसरी जान पाउँछन् ?
विभिन्न देशले नेपालबाट छोटो समयका लागि कामदार माग गर्दै आएका छन् । तर, नेपालबाट वैदेशिक रोजगारीमा जानको लागि न्यूनतम एक वर्षका लागि मात्रै श्रम स्वीकृत दिने कानूनी व्यवस्थाले गर्दा समस्या थियो । अहिलेसम्म गएका व्यक्तिहरू व्यक्तिगत श्रम स्वीकृति लिएर मात्र जाने गरेका थिए । अबदेखि भने त्यो बाध्यता हटेको छ र सरकारले नै पठाउने भएको छ ।
यसका लागि नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा सरकारले द्वीपक्षीय श्रम सम्बनध स्थापना गर्न सक्नेछ । श्रम सम्बन्ध स्थापना भएपछि निर्देशिका बमोजिम रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम रोजगारदाताको तर्फबाट सहजीकरढा गर्ने गरी दर्ता भएको स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरणको लागि अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेश गर्नुपर्नेछ । सोही आधारमा श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढ्नेछ ।