साताको पहिलो दिन मलेसियन रिङ्गेटको भाउ कति होला ? हेर्नुस्

रामेछाप खबर संवाददाता

२२ साउन, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा, युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन ९ को खरिदमूल्य ९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खदिरदर ३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा, कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैइाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३३७ रुपैयाँ ०४ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्