मलेसिया स्थित नेपाली दुतावाससँग कसरि सम्पर्क गर्ने ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

तपाई यदि मलेसियामा हुनुहुन्छ ? तपाईको आफन्ताहरु पनि मलेसियामा हुनुहुन्छ र अपठ्यारो स्थितिमा पर्नु भयो भने कसरी दुतावाससँग सम्पर्क गर्ने विशेष जानकारी दिएका छौ । तपाईले यो जानकारीलाई धेरै भन्दा धेरै ब्यक्तिहरुसम्म पुर्याई दिनु होला। ठेगाना: Wisma प्याराडाइज (स्तर 1, 3 र 9) नम्बर ६३ जालान अम्पाङ,50450 क्वालालम्पुर मलेशिया

कार्यालयको टेलिफोन नम्बर: ०३-२०२० १८९८ ०३-२०२० १८९९ एक्सटेन्सन नम्बर कन्सुलर 1 राहदानी 2 जेल र हिरासत 3 श्रम 4 बीमा र मृत्यु 5 र भिसा 6 त्यसै गरि ०३-२०२०१९०१ (श्रम खण्ड) सम्पर्क गर्ने हटलाइन नम्बर: ०१६-२४७२७७७ (कृपया कार्यालय समयमा” मात्र ल्यान्ड लाइन नम्बरमा कल गर्नुहोस्।) शनिबार र आइतवार बिदाका दिनहरू छन्।र इमेल: eonkualalumpur@ mofa. gov.np [email protected] (श्रम समस्याका लागि) [email protected] (पासपोर्ट कन्सुलर/भिसा) nepallegal.kl @gmail. com (Jail/Legal/Rescue) काम गर्ने घण्टासमय बिहान 09:00 बजे देखि 05:00 बजे सम्म सोमबार शुक्रबार दिउँसो 01:00 बजे देखि 02:00 बजे सम्म (लन्च ब्रेक)आवेदन पेश गर्ने: बिहान ०९:३० देखि दिउँसो १:०० बजे (स्तर १)कागजात वितरण/संकलन: दिउँसो ०२:३० देखि ४:३० बजे (स्तर १)माग कागजात पेश गर्ने: 10:00 देखि 12:00 सम्म माग कागजात सङ्कलन:14:00 बजे देखि 17:00 बजे (स्तर 1)