१० असार, काठमाडौं ।
हिन्दु नारीहरुको महान पर्व तिज नजिकिदै गर्दा तीज गितको भिडियो निर्माण तथा सार्बजनिक हुने क्रम बाक्लिदो छ । यस्तै क्रममा गायक राजन सुवेदीले पनि मौलिक तीज गीत “माइतिको देशमा “सार्बजनिक गरेका छन्। गीतमा राजन सुवेदी र आशा बि.सी.को स्वर सजिएको छ भने लय /शब्द :बालकृष्ण वाग्लेले गरेका हुन। एरेन्ज साहिल गायक, रेकर्डिष्ट:साहिल गायक /गोविन्द पराजुली, स्टुडियो:नमस्ते पोखरा / मालाश्री को रहेको छ। भिडियोलाई छायाँङ्क, निर्देशन र सम्पादन शिवराजा भुर्तेलले गरेका हुन। भिडियोमा सर्मी अधिकारी र गोविन्द सुवेदीको अभिनय देख्न सकिन्छ। भिडियो सुपर स्टार स्टुडियो नामक युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।
हेर्नुस् तीज गितको भिडियो :