राजन सुवेदीको “बाखरीलाई घाँस” बोलको गित सार्वजनिक !

रामेछाप खबर संवाददाता

३ जेठ, काठमाडौं ।

पछिल्लो समय बजारमा नयाँ नयाँ गीतहरु आउने क्रम जारि छ। यसैक्रममा “बाखरीलाई घाँस” बोलको गित सार्वजनिक भएको छ। देबी घर्ति र राजन सुवेदीको आवाज रहेको गीतमा बाल कृष्ण वाग्लेको शब्द रहेको छ। सुनिल परियारको एरेन्ज, रेकर्ड बिमल परियार , संगीत संयोजन याच बि यान (HBN ) किस्मत र स्टुडियो 1 DB HD को रहेको छ।

राजकुमार मगरले सम्पादन गरेको भिडियोलाई अमर सुनारले निर्देशन गरेका छन् भने गीतमा करिश्मा ढकाल, सरद याल जी, करिश्मा परियारको अभिनय देख्न सकिन्छ। गित राजकुमार फिल्म्स युटुब च्यानाल मार्फत सार्बजनिक भएको छ।

भिडियो :
https://www.youtube.com/watch?v=b_RMg8MMfJs