देउवाको प्यानलमा को-को परे हेर्नुस् सूची

रामेछाप खबर संवाददाता

२७ मंसिर, काठमाडौं ।

काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । नेता शशांक कोइरालाकाे नाम देउवा र शेखर कोइराला दुबैले आफ्नो प्यानलमा राखेका छन्