डलरको मूल्य १७ महिनाकै उच्च, यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ५३ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर प्रति युरो १ सय ३७ रुपैयाँ ११ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर