अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा पेट्रोलको मूल्य बढाउनुपर्ने दबाब छ : आयल निगम

रामेछाप खबर संवाददाता

१६ मंसिर, काठमाडौं ।

नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएको छ निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै निगमको पाक्षिक अनुमानित घाटा २ अर्ब रहेकाले मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएका छन् ।

पछिल्लोपटक मंसिर १५ गते भारतबाट प्राप्त नयाँ खरिद मूल्य केही घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउन नसकिएको निगमले जनाएको छ ।

यस्तो छ विज्ञप्ति –