कुकुरले किन खुला ठाउँमा से’क्स गर्छ? यस्तो पो रहेछ कारण !

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

असोज र कात्तिक महिनालाई कुकुरहरुका लागि बैं स चढ्ने वा सह’बास गर्ने महिना भनेर भनिन्छ । यो कहानी महाभारत युगदेखि प्रचलित छ । अब जान्नुहोस्, के का रणले कुकुर ज हाँसुकै सम्भोग गरिरहेका भेटिन्छन् भनेर ।

वास्तवमा द्रौपदीका पाँ च पति भएकाले उनले सबैजनासँग सह बास गर्नै पथ्र्यो । तर सबैसँग एकैपटक यस्तो कार्य गर्न सम्भव पनि थिएन । महादेवले बरदान दिँदाखेरि नै उनलाई सम्भोगपछि स्ना न गरेमा पुनः कुमारी अवस्थामै फर्कने अलौकिक गुण पनि दिएका थिए ।

जब पाँच जना पतिमध्ये कुनै पनि भाइ द्रौपदीको श यन कक्षमा हुदा बाहिर ढोकामा खराउ छोडिएका हुन्थे । यसरी खराउ देखेपछि अर्को भाइ खोपिमा पस्दैन थिए । एक दिन माहिला भीम द्रौपदीको श यन कक्षमा विराजमान थिए । सदा झैं भीमले आफ्ना खराउ प्रवेश द्धारमै छोडेर भित्र द्रौपदीसँग प्रेमलि लामा मग्न भइरहेका बेला अचानक सा हिँला भाइ अर्जुन प्रवेश गर्न पुग्छन् । यो क्ष ण द्रौपदी, अर्जुन र भीम तीनै जनाको निम्ति श र्म नाक बन्न पुग्छ ।

यो कुरालाई लिएर भी म र अर्जुनबीच भ नाभन पनि हुन्छ । भीम महाभारतका अत्यन्त रिसा हा पात्र थिए । उनले अर्जुनसँग ख राउ राख्ने सर्तका बारेमा बहस गर्छन् तर अर्जुन बिन्ति गर्छन् ‘हे भ्रा ता श्री बाहिर हजुरका चरणआशन देखेको भए यस्तो अनर्थ हुने थिएन, क्ष मा चाहन्छु, परन्तू पादुका ढोकामा छैनन् ।’

यो सुनेर सबैजना अलमल्ल पर्दछन् र तिनै जना भीमका खराउ खोज्न बनबिहारमा निस्कन्छन् । निकै पर एउटा कु कुर भीमका खराउसँग खेलिरहेको देखेर क्रो धित बनेकी द्रौपदीले श्रा प दिँदै भनिन्, ‘यस कुकुुरका कारण मैले यौ नक्रि डा गरेको आज अ र्को पतिले देखेर जुन श र्म मैले सहनु प¥यो । सो ही दृष्य दुनियाँले दे खुन् र म जस्तै हि नताबोध र ला जले गुज्रिनु परोस् ।’ त्यस यता कुकुरहरु खुल्लामै यौ न क्रि’डा गरिरहेका हुन्छन् भन्ने क था छ ।