७ मंसिर, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज मंसिर ७ गते मंगलबारका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर ११८.७४ पैसा तोकेको छ भने विक्रीदर ११९.३४ पैसा रहेको छ ।
यस्तै, स्वीस फ्रैन्क १ को खरिद गर्दा १२७.९३ पैसा र विक्रीदर १२८.५८ पैसा रहेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.१७ पैसा र विक्रीदर ८६.६१ पैसा रहेको छ ।
यस्तै, क्यानेडियन डलर १ को खरिददर ९३.९८ पैसा र विक्रीदर ९४.४६ पैसा रहेको छ । कतारी रियाल भने १ को खरिददर ३२.६१ पैसा र विक्रीदर ३२.७८ पैसा रहेको छ ।
अन्य मुलुकहरुको मुन कति छ विनिमयदर हेर्नुस्ः