काठमाडौं,३ मंसिर ।
नेपाल राष्ट्र बैंकले आज शुक्रबार मंसिर ३ गते विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदमा ११८.४८ पैसा रहेको छ भने विक्रीदर ११९.०८ पैसा रहेको छ ।
यस्तैगरी युके पाउन्स्ट्रलिङ १ को खरिदमा १३४.२४ पैसा रहेको छ भने विक्रीदर १३४.९२ पैसा रहेको छ । सिंगापुरे डलर १ को खरिददर ८७.२४ पैसा र विक्रीदर ८७.६८ पैसा तोकेको छ ।
जापानी येन १० को खरिददर १०.३८ पैसा र विक्रीदर १०.४३ पैसा रहेको छ । साउदी अरेवियन १ को खरिददर ३१.५९ पैसा र विक्रीदर ३१.७५ पैसा रहेको छ ।
यस्तैगरी कतारी रियाल १ को खरिदगर्दा ४२.५४ पैसा विक्रीदर ३२.७१ रहेको छ ।
अन्य मुलुकहरुको मुद्रा विनिमयदर कुन कति छ ? हेर्नुस् विवरणमा