सम्भोगपछि ५ प्रतिशत महिला नुहाउँछन्, अरु के गर्छन् ?

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

यौन मानवको जीवनमा महत्वपुर्ण मानिन्छ । यो वयस्कहरुको चाहना र आवश्यकतामा पर्दछ । एक वयस्क पुरुष महिलाको तुलनामा यौनका बारेमा अत्यधिक सोच्ने गर्दछन् । पुरुष चरोत्मकर्षमा पुगेर वीर्य स्खलन हुँदा बढि आनन्द महसुस गर्दछ । यो अवधी पुरुषकालागि सबैभन्दा आनन्दित क्षण मध्ये एक पर्दछ । योनीभित्र वीर्य स्खलित हुदाँ महिलाले पनि चरोत्मकर्ष पाउने गर्दछन् ।

वीर्यभित्र रहेका शुक्रकीटहरु योनीभित्र हुने पाठेघरको मुख सर्भिक्ससम्म पुग्न अर्थात करिब ६ इन्चको दूरी पार गर्न ५ मिनेटको समय लगाउँछन् । सर्भिक्सभित्र पसेर अझ अण्डासम्म पुग्न शुक्रकीटलाई ७२ घण्टासम्मको समय लाग्न सक्छ ।

अब चर्चा गरौं, यौनक्रियापछि महिला के गर्छन् भन्ने बारे । हरेक यौनक्रियाको केही बेरमा नै विभिन्न काममा सक्रिय हुन्छन् । कतिसम्म भने यौनक्रियापछि ८६ प्रतिशत महिला बाँकी रहेको काम गर्नतर्फ लाग्छन् भने २ प्रतिशत महिला केही खानेकुरा खान्छन् । यस्तै विश्वका करीब ३ प्रतिशत महिला यौनक्रियापछि धुुमपान गर्छन् भने ४ प्रतिशत सुत्छन् । र ५ प्रतिशत महिला नुहाउँछन् ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपाय

सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढि हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफै ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ ।

पिसाब पोल्ने समस्या गर्मी मौसमा बढि हुन्छ । यस अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ । यसका साथै मुत्र नलीको संक्रमण, मृर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायः
– प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने । – दैनिक १ गिलास गाँजरको रस पिउने । – फोहोर शौचालयको प्रयोग नगर्ने । – बोटैमा पाकेको अर्गानिक फल खाने ।
– अमला, हर्रो बर्रो एक गिलास पानीमा भिजाइ बिहान–बिहान सेवन गर्ने । – मेथीको साग खाने – अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने ।
– सरसफाइमा विशेष ध्यान दिने । – कटन वा सुतिको कपडाको अण्डरवेयरको प्रयोग गर्ने । विभिन्न एजेन्सीको सहयोगमा