काम नगर्ने ४ ठेकदार कम्पनी कालोसूचीमा, कुन–कुन परे ? [सूचीसहित]
रामेछाप खबर संवाददाता
काठमाडौं, १ मंसिर।
सरकारले तोकिएको समयमा काम नगर्ने ४ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३ कम्पनीलाई एक वर्ष र १ कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ ।