काठमाडौं ।
अपराध जन्माउने मुख्य विषय यौ/न हो । विश्वमा यौ/न इच्छा पूरा गर्न थुप्रै अपराध हुने गर्छन् । केहीले मान्छेसँग यौ/न सम्पर्क राख्न नपाउँदा जनावरबाटै इच्छा मेटाउने गर्छन् ।
यस्तै, घटना विश्वमा भएको छ । नेपालको छिमेकी देश भारतमा एक जनाले यौ/न उत्तेजना थाम्न नसकेर आफ्नै भैँसीमाथि ब’ला’त्का’र गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार भैँसीसँग ब’ला’त्का’र गरेको थाहा पाएपछि गाउँलेले सार्वजनिक भेला गरी पहिले कुटपिट गरेको र त्यसपछि भैँसीसँगै विहे गरिदिएका छन् ।
उक्त घटनाको बारेमा गाउँलेले प्रहरीलाई समेत जानकारी गराएका थिए । ब’ला’त्का’र गरेको पुष्टि गर्न गाउँलेले भैँसीको स्वास्थ्य परीक्षण समेत गरेका थिए । यो सबै कहानी ‘मिस टनकपुर’को हो ।
यो पनि पढ्नुहोस
जीवनभरकाे कमाइ खर्चगरेर निर्माण गरिने घरमा यदि सानाे विषयमा सावधानी अपनाउने हाे भने । सकारात्मक उर्जामा वृद्धि हुन्छ र उक्त भवनमा बसाेवास गर्ने मानिस हरुकाे आर्थिक, सामाजिक तथा पारिवारिक हिसाबले उन्नति तर्फ अगाडि बढाउदछ ।
घर निर्माण गर्दा जग्गाको बनावट,घरकाे माेहडाका साथै घरभित्र लगाईने कलर लगाएका विषयमा सावधानी अपनाउनु पर्ने नियम वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
घर निर्माणका क्रममा यी चार विषयमा सावधानी अपनाउन सकेमा वास्तुअनुसार नै गृह निर्माण पुराहुने वास्तुशास्त्री बताउँछन् ।
१ गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिमी दिशा अर्थात नैरित्य काेणमा पर्ने गरि मेन ढाेका बनाउनु हुदैन । उक्त दिशामा मेनढाेका बनेकाे घरमा सकारात्मक उर्जा भन्दा नकारात्मक उर्जाधेरै हुनेहुदा सदैब उक्त घरमा पारिवारिक समस्या देखा परिरहन्छ ।
उक्त दिशा राहुकाे दिशा भएकाले मुद्दा मामिलामा परिने सम्भावना पनि रहिरहन्छ । वस्तुकाे नियम अनुसार नैरित्यकाे प्रवेश द्वार भनेकाे सात्क्षात कालकाे प्रवेशद्वार हाे भनेर उल्लेख गरिएको छ ।
२ गृह निर्माणका क्रममा यदि उत्तर पूर्व अर्थात् ईशान काेणमा यदि ट्वाईलेट बनाएमा पनि वास्तुअनुसार एकदमै हानिकारक हुन्छ । यस्ताे दिशामा बनाईएकाे ट्वाईलेटका कारणले सदैब आर्थिक अभाव गराउदै जाने छ ।
लाेनकाे भार धेरै थपिनाले मानसिक तनाव पनि हुन्छ । किन कि उक्त दिशा धनका राजा कुवेर भएकाले उनकै दिशामा पर्ने गरिबनाईएकाे ट्वाईलेट सदैब धन तथा स्वस्थ्यमा समस्या दायक हुने शास्त्रमा उल्लेख गरिएकाे छ ।
३ गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिम अर्थात् नैरित्य काेणमा पानिकाे बाेरिङ या ईनार अथबा रिजर्भ पानी ट्याङ्की या सेप्टिट्याङ्की बनाएकाे अवस्थामा अहिलेसम्मको अनुसन्धानका क्रममा घर धनिकाे गृह निर्माण कै क्रममा अकस्मात् स्वस्थ्यमा समस्या आउने र अचानक मृत्युको सम्भावना हुने गरेकाे अनुसन्धानका क्रममा देखिएकाे छ । आर्थिक भारपनि उच्च बिन्दुमा पुग्ने वास्तु शास्त्री हरुले जानकारी गराएका छन् । त्येसैले भुलेर उक्त दिशामा यी कार्यहरु गर्नु हुदैन
४ ग्रह निर्माणका क्रममा यदि पुर्वाे उत्तर अर्थात् ईशान काेणमा सेप्टि ट्याङ्की बनाईयाे भने यकिन मान्नुहाेस उक्त घरमा पेटकाे राेग तथा क्यान्सर लागेरै मानिसकाे मृत्युु हुने गरेकाे छ । कुबेरकाे निवास भूमिभएकाले पनि आर्थिक हिसाबले पनि अतिनै कमजाेर बनाउने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।
यी सामान्यभन्दा सामान्य विषयमा ध्यान दिएर गृह निर्माण गरेमा उक्त भवनमा बस्ने मानिस हरुलाई संसारका सबै खाले सुख भाेगगर्न पाउने छन् भनेर शास्त्रमा उल्लेख गरिएको छ।