नुहाउँदा पिसाब छाड्नुहुन्छ ?अवस्य पढ्नुहोस यो जानकारी

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मानिसको आ-आफ्नै आनीबानी बारे कुरा गर्ने हो भने सबै मानिसको कुन व्यवहार स्विकार्य र कुन कुरा अस्विकार्य भन्ने आ–आफ्नै धारणा हुन्छ तर एक अज्ञात व्यक्तिले बाथरुममा गरेकाे बानी बारे एउटा सामान्य प्रश्न मात्र उठाइदिँदा पनि ठूलो र गरमागरम विवाद तानिएकाे छ ।

एकजना सहभागीले केहि समय अघि आफ्ना साथीहरुका घरमा बस्नेबेला आफ्ना मंगेतरले बाथरुममा नुहाउँदै गर्दा पिसाव फेरेको तथ्य बाहिर ल्याएउक्त अनौपचारिक बहशको क्रममा एकजना सहभागीले केहि समय अघि आफ्ना साथीहरुका घरमा बस्नेबेला आफ्ना मंगेतरले बाथरुममा नुहाउँदै गर्दा पिसाव फेरेको तथ्य बाहिर ल्याएका छन् । ति पुरुषले शुरुमा आफुलाई मंगेतरको कुरा पत्यार नै नलागेको बताएका छन् ।

अर्काको बाथरुममा त्यसरी पिसा व फेर्नु सही हो ग लत भन्ने सम्बन्धमा मत सर्भेक्षण गर्न आस्क प्रुडन्स नामक अखवारको स्लेटको सल्लाह स्तम्भमा यो प्रश्न पठाए सो बहशमा अधिकांश मानिसले बाथरुम भित्र यस्ता थुप्रै उटपटाँग कामहरु गर्ने गरे पनि त्यसलाइृ गोप्य न राख्ने गरेको पनि चर्चा चलेको थियो ।

तिनीहरुले अर्काको बाथरुममा त्यसरी पिसा व फेर्नु सही हो ग लत भन्ने सम्बन्धमा मत सर्भेक्षण गर्न आस्क प्रुडन्स नामक अखवारको स्लेटको सल्लाह स्तम्भमा यो प्रश्न पठाएका छन् ।

एक्लै नछाड्नुहोस यो बेला आफ्नो पार्टनरलाई,अरूबेला भन्दा धेरै चहान्छन यो बेला एउटा सामान्य मानिसका लागि महिलाहरु कुन समयमा बढी का’मु’क र से’क्सी देखिन्छन् भन्ने जिज्ञासा सामान्य नैं हो ।

आज हामी यस कुराको बारेमा चर्चा गर्न गइरहेका छौं ।बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी सेक्सी हुनेगरेको रहस्य बाहिर ल्याएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन ।त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् ।

उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से’क्सी स्माइल बढी प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउन प्रयोग गर्छन् जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् ।

उक्त समयमा महिलाहरुले से’क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका छ ।