महिनावारी भएको बेला शा,री,रिक सम्पर्क गर्नु कत्तिको सुरक्षित ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

धेरै महिला पुरुषहरुमा महिनावा,री अर्थात मिन्स भएको बेला शारी,रिक सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावा,रीको बेलामा शारी,रिक सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । क,न्ड,म लगाएर शा,री,रिक सम्पर्क गरेमा सं,क्र,मणबाट बच्न सकिन्छ ।

उनीहरुले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला शारी,रिक सम्पर्क गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावा,रीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावा,री भएका बेला शारी,रिक सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।

महिनावा,रीको बेला स,म्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा शारी,रिक सम्पर्क गर्दा निस्कने हर्मोनले महिनावा,रीको दु,खाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावा,री भएको बेला स,म्पर्क गर्दा बढी आनन्द लिने गर्छन् । यति हुँदाहुँदै पनि अ,सुर,क्षित स,म्पर्क गरेमा यौ, न रोग लाग्ने मात्र होइन, गर्भ,वती हुनसक्ने ख,तरा समेत रहन्छ । त्यसकारणले महिना,वा,रीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।

महिनावा,री सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पा,ठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पा,ठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावा,रीको रूपमा बाहिर निस्कछ । महिनावा,रीको बेला स,म्पर्क गर्दा, चर,मसुखको बेला पा,ठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, स,म्भो,गपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावा,रीको समयावधिलाई पनि कम गर्छ ।

तसर्थ महिनावा,री हुदा सुरक्षित तरिकाले स,म्पर्क गर्दा कुनै हानी नहुने चिकित्सकको राय रहेको छ