छोरीको काठमाडौं मृत्यु पछि, धादिङ्गमा बुवा आमाको पनि यस्तो दुखदायी मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ कात्तिक ।

भनिन्छ, श्रीमान श्रीमतीको झ’गडा ‘परालको आगो’ हो एकैछिनमा साम्य हुन्छ । तर, तीर्थबहादुर विक र भीममाया विक बीच त्यो कुरा लागु भएन । एकआपसमा पैदा भएको शं’कैशं’कामा हुने घरझ’गडाले सोमबार श्रीमान श्रीमतीले नै ज्या’न गु’मा’उनुप¥यो । उनीहरुका कान्छो छोरा सरोज भन्छन्,‘सामान्य कुरामा पनि आमा बुवाको पटक–पटक वि’वा’द भइरहन्थ्यो, यतिसम्म होला भन्ने सोचेका थिएनौं ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका तीर्थबहादुर र भीममायाको श्रीमान श्रीमतीबीच ज’वानी हुँदादेखि नै आ’पसमा शंकाको घेरा थियो । आफन्तहरुका अनुसार श्रीमानले श्रीमतिमाथी शं’का गर्ने श्रीमतीले श्रीमानमाथी शं’का गर्ने र बेला बेला झ’गडा परिरहन्थ्यो ।

सोमबार विहान पनि सामान्य वि’वा’द भएको रहेछ, विवाद भएपछि घरबाट निस्किएका तीर्थबहादुर केहीबेरमा घर आए । र विहानको झ’गडा बिर्सिसकेको जसरी नै श्रीमतीलाई खेतमा काम गर्न जाउँ भने । औसीको भाग खुहाउन आएका भीममायाको दिदि (तीर्थबहादुरको जेठी सासु)को छोरी पनि घरमै थिए । त्यो छोरीलाई दिउसो खाना बनाएर राख हामी खेतमा गएर आउँछौं भनेर निस्किए ।

घरदेखि केही पर प्रदेशडाँडा भन्ने ठाउँमा पुगेपछि पछाडिबाट को’दा’लाको पा’ ‘सो श्रीमतीको टा’उको’मा ब ‘जारे । एकैपटकमा भुइमा ढ’लेका श्रीमतीलाई पटक पटक टा’उको र श’रीर’मा हा’ ‘नेर ह’ ‘त्या गरिसकेपछि आफुले पनि रुखमा डो’ ‘रीको पा’ ‘सो ल’गा’एर झु’ ‘ण्डि ‘ए । ‘एकछिनमै डि’स्कस गर्ने एकछिनमै मिल्ने गरिरहन्थ्यो त्यसले गर्दा पनि हामीले यस्तो गर्ला भन्ने सोच्न सकेनौं’ कान्छो छोरा सरोज सुनाउँछन् ।

‘त्यो दिन बुवाले विहानै एक बोत्तल र’ ‘क्सी खा’ ‘नुभएको रहेछ । डि’स्क’स भएको थियो । हामीले सम्झायौ र काममा निस्कियौं । अघिल्लो दिन पनि खेत गो’डेर आउनुभएको थियो । त्यो दिन पनि खेतमै गएको होला भन्ने सोचियो’ सरोजले भने‘एक्कासी यस्तो घटना भएको खबर सुन्नुप¥यो ।’ ‘मेरो बुवा आमाको शं’का गर्ने र जाँ’ड’र’क्सी’ खाएर भ’ना’भ’न गर्ने बानी हटाउन सकिएको भए सायद यो दिन आउने थिएन होला’ उनले थपे । सु’ ‘सा’इ’ट नो’ट ले’खेर मेरो पारिवारिक कारणले नै यस्तो निर्णय लिएको बताएका प्रहरीलाई उद्रित तीर्थबहादुरका साडु दाई सुन्दर विकलेले बताए ।

कस्तो थियो घटनास्थल ?

करिब ११ बजे । घरदेखि ७ सय मिटर पर । च्युरिटार जाने सडक छ । पल्लो गाउँका एकजना मोटरसाइकलमा त्यही बाटो झर्दै रहेछन् । बाटोमा एकजना ल’डि’रहे’को उनले देखे । नजिक पुगेर हेर्दा र’ग’ता’म्य देखेपछि केहीबेर ह’च्किए । दायाँबायाँ हेर्दा सडक माथिपट्टी रुपमा अर्काे मान्छे झु’ ‘ण्डि’रहे’को देखे । नजिक गएर हेर्दा तीर्थबहादुर र भीममाया यकिन भयो ।

सडकमा लडिरहेका भीममाया थिए । रुखमा झु’ण्डि’रहे’का भीममायाका श्रीमान तीर्थबहादुर । भीममायाको टा”उ को र अनुहारमा पनि ठू’ल्ठू’ला चो’ ‘ट छ । तीर्थबहादुर श्रीमतीले नै ओड्ने स’ ‘लको पा’ ‘सोमा झु’ ‘ण्डि’एका छन् । तीर्थबहादुर झु ‘ण्डि”एको रुखमा अर्काे पनि डो’ ‘रीको पा’ ‘सो चु’डि’एको अवस्थामा छ जुन पा’ ‘सोमा तीर्थबहादुर पहिलो पटक झु’ ‘ण्डि ‘दा चु’ ‘डिए’पछि फेरी श्रीमतीको सल लगेर झुण्डिएको जस्तो देखिन्छ ।

छोरीको सु ‘सा’इ’ट’पछि झनै चुलियो वि’वाद

तीर्थबहादुरको चार छोरा छन् । एक छोरी थिए । उनको परिवार काठमाडौमा डेरा गरी बस्थे । तीन वर्ष अघि १४ वर्षिय छोरीले झु’ ‘ण्डि’एर देहत्याग ग\रिन् । छोरी वितेको केहि समयपछि गाउँ फकिएका थिए । जब छोरीले देहत्याग गरिन् त्यतिबेलादेखि तीर्थबहादुर र भीममायाबीच छोरीकै निउमा पनि झ’गडा भइरहन्थ्यो । एक जनाले तैले गर्दा छोरी वित्यो भन्ने अर्काेले तैले गर्दा छोरीले देहत्याग गरिन् भन्ने वि’वा’द सधैजसो भइरहन्थ्यो ।

भीममायाले डि’प्रे’स’न’को औ’ष’धि पनि खाइरहेकी थिइन् । तीर्थबहादुरले डेढ वर्ष अगाडि पनि वि’ ‘ष खाएर देहत्यागको प्रयास गरेका थिए । जा’ ‘ड र’ ‘क्सी दुबैजनाले खा’ ‘न्थे । ‘र’ ‘क्सी नखादा त बुवा सोझे हुनुहुन्थ्यो, र’ ‘क्सी खाएपछि जहिल्यै भ’ना’भ’न सुरु हन्थ्यो, हामीलाई त्यो सामान्य भइसकेको थियो’ जेठा छोरा मदनले भने ।

‘कहिले बहिनीको कुराले त कहिले अन्य कुराले बुवाआमाबीच भ’ना’भ’न रइरहेकै हुन्थ्यो’ मदन भन्छन्,‘मेलापात जाँदा पनि बुवाले आमा माथी शं’का गरेजस्तो गर्ने आमाले पनि बुवामाथी शंकाको दृष्टले हेरेजस्तो चाही झ’गडाबाट देखिन्थ्यो ।’

पूर्व योजना अनुसार नै सु’सा’इ’ट नो’ट

श्रीमतीको ह’ ‘त्या गरेर आफुले पनि देहत्याग गरेका तीर्थबहादुरको साथमा नो ‘ट पनि भेटिएको छ । नो’ट हेर्दा श्रीमान श्रीमतीबीचको आपसी झ’गडाले नै घटना भएको बुझिन्छ’ घटनास्थल पुगेर फर्किएका इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्का भन्छन्,‘प्रारम्भिक अनुसन्धान र नो’ ‘ट हेर्दा श्रीमानले पूर्व प्लान बनाएर नै घटना गराएको प्रष्ट छ ।’ ‘स्थानीयको भनाई र परिवारका सदस्यहरुसँगको कुराकानीमा पनि श्रीमान श्रीमतीबीच पहिलेदेखि नै शं’का उपशंकाको वि’ ‘वाद देखिन्छ’ डिएसपी खड्काले भने । जनआस्था बाट