मलेसियाबाट आयो नेपालीको लागी यस्तो खुसीको खबर

रामेछाप खबर संवाददाता

काठमाडौं, २१ भदौं ।

मलेसियामा प्रवेश गर्नेहरुले खोपको प्रमाणिकरण अनिवार्य गनुपर्ने भएको छ । मलेसियाका सचारमाध्यममा आएका खवर अनुसार त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री दातोश्री डा अहमवालेले भनेका छन कि जुन देशका भएपनि स्वदेश आउनुपरयो भने खोपको प्रमाणिकरण गर्नु अनिवार्य छ ।

उनले अगाडि थपे चाहे मलेसियन हुन या विदेशि हुन महत्वपुर्ण कुरा यो होकि हामिले पुष्टि गर्न चाहन्छौ विदेशमा दिईएको खोप प्रमाणपत्र साँचो होहि होइन र उनीहरुले लगाएको खोपको वारेमा पनि जान्न चाहन्छौ त्यसले पनि प्रमाणिरण जरुरी छ समाचारमा भनिएको छ ।

मलेसियामा विदेशिको प्रवेश गराउदै आर्थिक क्षेत्रहरु खोल्नको लागी देश छिर्ने ठाउँहमा विशेष स्वास्थकर्मिहरु राखिने समेत उल्लेख छ ।

मलेसियन संचारमाध्यमका अनुसार आउदो सेक्टेम्वर १६ देखि लकांवि खोलीने र खोपको मात्रा पुरा गरिसेकेकाहरु त्यहाँपुग्न सक्ने उल्लेख समेत गरिएको छ ।

अर्को महिना नेपाल आउन ठिक्क परेका एक नेपाली मलेसियामा अस्ताए

दिनेश खड्का खप्तडि, मलेसियामा को’रोना सक्र’मणवाट शुक्रवार विहान एक नेपालीको मृ’त्यु भएको छ । इस्साईट एलाइन्स सेक्यु’रिटि सर्विस क्वालालाम्पुरमा भिषा भई जोहोरवारुको वुकित’इण्डमा कार्यरत त्रिवेणि नगरपालिका वडा न ५ वाजुराका टेक वहादुर धामिको मृ’त्यु भएको हो ।

विएम ओभरसिजवाट रोजगारीको लागि पाचँ वर्ष अगाडि मलेसियामा आएका धामिमा करीव दुई हप्ता देखि कोरो’ना सक्र’मण देखिएको थियो । वा’ह्रदिन देखि क्वारे’न्टाईनमा वसिरहेको अवस्थामा होस्टलमै धामिको मृ’त्यु भएको हो कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार धामिलाई दुई दिन अगाडि देखि स्वास्थमा थप समस्या देखिएको थियो ।

उनलाई राती तीन वजेसम्म कुरेर वसेका एक साथीको भनाई जस्ताको त्यस्तै ‘साझँ पनि हल्का खाना खाएको हो हामिले तातोपानीहरु वेलावेलामा खान दिईरहेका थियौ ।

मैले राती तीन बजे सम्म कुरेर वसे त्यसपछि म सुते साथीहरुले कुर्नभयो । विहानी पख स्वा-स्वा गर्न थाले । सवैसाथीहरु जुट्यौ लौ न के भो लौन के भयो हामि निकै आत्तीयौ। मैले एम्वुले’न्सलाई फोन गरे ।

एम्वु’लेन्स आधा घण्टा भित्रैमा आयो तर के गर्नु उनले प्रा’ण छाडिहाले । यदि समयमै अस्पताल पुर’याउन पाएको भए वा’च्थे होलान’ ! श’वलाई स्वास्थकर्मि सहितको टोलीले जोहारको अस्पतालमा लगेको छ । धामि अक्टो’वर महिनामा नेपाल जाने तयारी गर्दै थिए ।