केकी अधिकारिको नयाँ लुक्स ( हेर्नुहोस तस्बिरसहित )

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

काठमान्डौ : नेपालि जगत कि चर्चित अभिनेत्री केकी अधिकारि हुन् ! सामाजिक संजाल मा केकी पछिल्लो समय सामाजिक संजाल हरु मा एकदमै एक्टिभ देखिन्छिन !

अभिनेत्री केकी समय समयमा चर्चामा आइरहन्छिन ! अभिनेत्री केकी अधिकारीले आफ्नो अभिनय क्षमता र बौद्धिकताले नेपाली चलचित्र क्षेत्रमा राम्रो छाप छाडीरहेकी छिन्। केकी अधिकारि सामाजिक संझाल फेसबुकमा नया लुक्समा देखिएकी छिन !

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को कार्यकारी निर्माता हुन् केकी।केकी प्रस्तुतकर्ता रहेर चलचित्र ‘कोहोलपुर एक्सप्रेस’ को निर्माण समेत गरिसकेकी छिन्।
उनले सामाजीक संजाल फेसबुक मा सार्बजानिक गरेका केहि तस्बिरहरु हेर्नुहोस !