विष्णु भट्टराइको निर्देशन तथा अभिनयमा बन्यो “गैरी खेत झिल्के रोपाइ छ”(भिडियो सहित)

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ साउन ।

काठमाण्डौ।सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्। कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्

लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला,समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा बन्धना पराजुली भुसालको शब्दमा बिष्णु भट्टराईको संगितमा बनेको “गैरी खेत झिल्के रोपाइ छ” बोलको गित नवराज घिमिरेको युटुव च्यानलवाट बजारमा आएको छ। गित मिठो बनेको छ।

भिडियोलाइ निकै मिहेनेत गरेर विष्णु भट्टराईले भिडियोलाइ निर्देशन गरेका छन्। भिडियोमा मोडल करिष्मा ढकाल विष्णु भट्टराई पवित्रा भट्टराइ सहितको कलाकारको अभिनय रेहेको छ।भिडियोलाइ विष्णु भट्टराइले नै सम्पादन/कलर गेरका हुन्।
भिडियो हेर्नुहोस्: