लोकदोहोरी गायक किसान गाहा मगरले ल्याए सबैलाई रुवाउने नयाँ तिज गीत “रुन कहाँ जाउँ”

रामेछाप खबर संवाददाता

काठमाडौँ, २५ असार ।

पछिल्लो समय नयाँ नयाँ गितहरु बजारमा आउने क्रम जारी छ, यसैबिच लोकदोहोरी गायक किसान गाहा मगरको नयाँ तिज गित “रुन कहाँ जाउँ” बोलको गित रिमझिम फिल्म युटुव च्यानलबाट सार्वजनिक भएको छ । गितमा लोकदोहोरी गायक किसान गाहा मगरको आवाज रहेको छ। भन्ने गीतमा किसान गाहा मगरको शब्द / संगित रहेको छ ।

भिडियोमा स्वयम गायक किसान गाहा मगर ,पवित्रा घर्ती मगर ,टार्जन माझी र देबिका राना मगर को दमदार अभिनय रहेको देख्नसकिन्छ। राजेश बीसी को छायांकन रहेको भिडियोलाई स्वयम गायक किसान गाहा मगरले सम्पादन/कलर गरेका छन् भने स्वयम गायक किसानगाहा मगरले निर्देशन गरेका छन् ।
पुरा भिडियो हेर्नुस: