‘समर लभ’की सायाको बोल्ड अवतार [फोटो फिचर]

रामेछाप खबर संवाददाता

काठमाडौं।

नायिका रेवती क्षेत्रीले अभिनय गरेको फिल्म ‘समर लभ’ ले चर्चा पायो तर सफलता कमाउन सकेन । यो फिल्ममा उनी सुविन भट्टराईको उपन्यास ‘समर लभ’ की प्रमुख पात्र सायाको भूमिका निभाएकी थिइन् ।

फिल्ममा उनलाई उपन्यासकी पात्रका रुपमा चित्रण गरिएको थियो । यो फिल्ममा बाहेक अरु कुनै फिल्ममा पनि रेवतीले अभिनय गरेकी छैनिन् ।

सामाजिक सञ्जालमा भने रेवती हिट छिन् । उनले शेयर गर्ने बोल्ड तस्वीरले चर्चा कमाउने गर्छ । मोडलिङको दुनियाँमा रमाएकी रेवतीको फिगरको समाजिक संजालमा निकै चर्चा हुनेगर्छ ।

उनी सामाजिक संजलमा निकै हट तस्बिर शेयर गर्ने गर्छिन जहाँ उनका फ्यानले उनको सुन्दरतको प्रशंसा गरिहेको देख्नसकिन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।