हट आदिती बुढाथोकी – तस्विर

रामेछाप खबर संवाददाता


नेपाली सिने जगतको नव नायिका हुन् अदिति बुढाथोकी ।उनले कृ फिल्मबाट डेब्यु गरेकी हुन् ।

बलिउड उद्योगमा पनि उनको उपतकै चर्चा चलेको छ ।

नायिका अदिति बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी भन्दा पनि हट भन्दै भारतको ठूलो अनलाइन मिडिया एविपी न्यूजले समाचार प्रकाशन गरेको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।