उर्वशी रौतेलाको पछिल्लो फोटोशूटले मच्चायो हंगामा

रामेछाप खबर संवाददाता

काठमाडौं, २० चैत ।

बलिउड अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी सञ्जालमा लोकप्रिय पछि छिन् । इन्स्टाग्राममा उनका लगभग ३ करोड फलोअर छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।