आमालाई एचआइभी छ भन्ने थाहा पाएपछि छोरीको बिहे रोकियो

रामेछाप खबर संवाददाता

काठमाडौ ।

वैदेशिक रोजगारीका लागि भारत जाने पश्चिम पहाडका जिल्लामा एचआइभी समस्या ठूलो छ । भारतमा पैसा कमाउन जाने युवाहरुले एचआइभी समेत लिएर आउँछन् । भारतवाट ल्याएको एचआइभी परिवारका सदस्यलाई पनि सार्छन । यस्तै समस्याका कारण अहिले पश्चिम पहाडी जिल्लामा धेरै परिवार प्रभावित भएका छन् । पहिलो पुस्ता एचआइभीले लैजान्छ, उनीहरुको दोस्रो पुस्ताको भविष्य सामाजिक अपहेलानाका कारण बिग्रने गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका(१२ की धनसरा (नाम परिवर्तन)लाई ११ क्लास पढिरहेकी छोरीलाई बिहे गरी अर्काको घर पठाउन त मन थिएन तर उनी घरमा न छोरीलाई पढाउन सक्थिन् न पाल्न। यो दुस्ख सहनुभन्दा त बरू बिहे गरेर गई भने सुख पाउली ठानेर उनले छोरीको हात दिइन्। मंसिरमा बिहे हुने कुरा छिनियो।

त्यही बीचमा केटा पक्षले थाहा पाएछन्( धनसरालाई एचआइभी भएको छ। एचआइभी धनसरालाई भएको थियो तर केटा पक्षले छोरीसँगको विवाह तोडिदियो। अरूसँग नै खबर पठाइदियो( हामी यो विवाह गर्दैनौं।

खबर सुनेर धनसराको मन कुँडियो। सानैदेखि एचआइभी संक्रमितका छोराछोरी भनेर हेलाहोचोमा पर्ने आफ्ना सन्तानको विवाह पनि नहुने पीरले उनको मन बेचैन भयो।

अहिले सम्मकै कमुक भिडियो झापाबाट सार्वजनिक भाइरल विदीयो

कोरोनाले सबैलाई पाठ सिकाएको उल्लेख गर्दै टेड्रोसले भने, ‘कोरोनाले सिकाएको एउटा कुरा के हो भने स्वास्थ्य भनेको विलासिताको बस्तु होइन । यो आवश्यकताको कुरा हो र यो एउटा मानव अधिकार हो ।’ महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको बताए ।उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए । ‘यो नै अन्तिम महामारी हुँदैन, इतिहासले बताउँछ कि महामारी हाम्रो जीवनको वास्तविकता हो । अर्को महामारीका लागि अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्छ,’ उनले भने ।

लकडाउनपछी बनीरहेको यो भिडियो !! प्रेम सबैले गर्छन् । तर प्रेममा परियो भन्दैमा जहाँ पायो त्यहि मस्ती गर्न खोज्दा नमज्जाले लाजमर्दोमा परिन्छ पनि । यस्तै भएको छ एक सरकारी विद्यालयका डेड सरलाई ।यो कुनै एडल्ट फिल्मको दृष्य होइन । यो लाजमर्दो भिडियो एक सरकारी स्कुलको कक्षा कोठाको हो । भिडियोमा कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिका अश्लील हर्कत गरिरहेका देखिएका छन् । गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ । यो भिडियो कसैले पछाडिबाट खिचेर भाइरल बनाई दिएको थियो । भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् !