हार्दिक बधाई : रेशम चौधरीलाई रि’हा गरियो, फू’लमालाले स्वागत

रामेछाप खबर संवाददाता

काठमाडौं, १३ चैत्र ।

काठमाडौको माइती घर मण्डलामा टीकापुर घ’ट’नामा दो’षी ठ’ह’र भई का’रा’गा’र च’ला’न भएका रेशम चौधरीको रि’हा’इको माग गर्दै ध’र्ना जा’री छ ।केही दिन देखि माइतीघरमा धर्ना जा’री छ । तस्बिरमा देख्न सक्नुहुन्छ सो धर्नामा गृहमन्त्री रामवहादुर थापा वादल पनि देखिएका छन् ।वास्तवमा गृहमन्त्री धर्नामा रहेकाहरुलाई भेट्न माइतीघर मण्डला पुगेका हुन् ।

धर्ना वसेकाहरुसंग कुराकानी गर्न गएका थापा केहीवेर त्यहाँ बसेका थिए । धर्नामा गृहमन्त्री रामबहादुर थापा पनि पुगे पछि उनले केहीवेर कुराकानी गरेका छन् । नयाँ सत्ता समीकरणका लागि चौधरीको रिहाइलाई जसपाले स’र्त बनाइरहेका बेला माइतीघर मण्डलामा दैनिक एक घण्टा ध’र्ना भइरहेको छ । ध’र्नास्थल पुगेका थापाले केही बेर थारु अगुवाहरूको मागबारे जिज्ञासा राखेर फर्किएको बताइएको छ । २०७२ मा कैलालीको टीकापुरमा एक ना’बा’ल’क’स’हित सात प्रहरीको ह’त्या भएको थियो । चौधरीलाई उक्त घ’ट’ना’को दो’षी ठ’ह’र्‍या’ए’को थियो ।

थारु समुदायका अगुवाले यसलाई पहिचानको आन्दोलनसँग जोड्ने गरेका छन् । पछिल्लो राजनीतिक घ”ट’ना’क्र’म पछि अब सत्ता समिकरण परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ । विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्तामा आफ्नो वहुमत पुर्याउन विभिन्न दलसंग परामर्शमा छन् । उनले जसपासंग छलफल चलाइरहेका छन् । जसपाले सत्ता समिकरणका लागि रेशम चौधरी रि’हा’इ’लाई पहिलो स’र्त राखेको छ ।