हवाईजहाजको शौचालयको फोहोर कहाँ जान्छ ?

रामेछाप खबर संवाददाता


हामीलाई कौतुहलता हुन्छ कि वास्तवमा जहाजको शौचालयको फोहोर कहाँ जान्छ होला । वास्तवमा हामी जुन जहाजमा उडीरहेका हुन्छौ उक्त जहाजमा ठुला ठुला ग्यालिनको ट्याँकी राखिएको हुन्छ ।

त्यही ट्यांकीमा सबै मलमुत्र जम्मा हुन्छ । पछिल्लो ३० वर्ष यता भने जहाजमा भ्याकुम शौचालय हुन्छ जहाँ तरल एकातिर र ठोस अर्कोतिर पठाउछ र ठोस मल जहाजको तल २०० लीटरको ट्यांकीमा बस्छ । यो २०० लिटरको ट्यांकी हरेक पटकको उडान पश्चातखुल्छ र खाली गरीन्छ । स्टेशनका कर्मचारीहरुले यसलाई सफा गर्ने गर्छन् ।

विहेको लागि केटा नपाए पछि विवाहित पुरुष खोज्दै युवतीहरु

विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु बिहे गर्न पाएका छैनन् । तर विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कु’वारी बस्न पनि बाध्य भएका छन् । यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुष संग बिहे गर्न म’रिहत्ते गर्छन ।

युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलही सम्म बन्न तयार रहेका छन् । हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ गृह यु’द्दको कारण पुरुष को संख्यामा कमि आएको छ ।

लाखौँ युवा हरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् । सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बाध्य भएको समाचार हरु बाहिरिएको छ । सिरियामा रहेको पुरुषको जति ओटी श्रीमती रहेपनि युवतीहरु विवाह गर्न लालायित हुने गर्दछन ।