तस्बिर सेयर गर्दै ऋतिक रोशनकी पूर्वपत्नीले भनिन्,– म केटा हो, भने पछि…..

रामेछाप खबर संवाददाता

काठमाडौं।

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले आफू केटा भएको भएको बताएकी छिन्। आफ्नो तस्बिर र भिडियो शेयर गर्दै उनले आफू केटा भएको बताएकी हुन्। उक्त स्टाटसमा ऋतिकले कमेन्ट गर्दै लेखेका छन्, हा हा हा नाइस पिक।

ऋतिकको यो कमेन्ट उनका फ्यानलाई मन परेको छ। उनीहरूले विवाह गरेको १३ वर्षपछि सम्बन्धबिच्छेद गरेका थिए।

आलिया र सञ्जयलीला भन्सालीलाई अदालतले पठायो नोटिस

काठमाडौं। विवादित बनेको सञ्जयलीला भन्सालीको नयाँ चलचित्र गंगूबाई काठियाबाडीका लागि अदालतले नोटिस पठाएको छ। मुम्बईको अदालतले अभिनेत्री आलिया भट्ट र निर्देशक भन्सालीको नाममा नोटिस पठाउँदै २१ मे मा अदालतमा उपस्थित हुन भनेको छ।

मुम्बईकी माफिया क्वीन तथा एक चर्चित बेश्यालयकी सञ्चालिका रहेकी गंगूबाईको जीवनमा आधारित रहेको उक्त चलचित्र बनेको छ। उनका छोराले अदालतमा मुद्दा हालेका थिए।