कतै तपाईको गालामा त डिम्पल छैन? हुने र नहुने दुवैले जन्नुहोस् डिम्पलबारे यी रहस्य !

रामेछाप खबर संवाददाता

एजेन्सी –

के तपाइँलाई गालामा डिम्पल भएको मनपर्छ ? के तपाइँ पनि डिम्पलको कारणले गर्दा अनुहार राम्रो देखिन्छ भन्ने कुरा सोच्नुहुन्छ ? धेरैजसो मानिसहरुलाई गालामा खोपिल्टो भएको मनपर्छ । ८०% मानिसहरुको अनुहारमा डिम्पल हुदैंन भने २०% मानिसहरुको अनुहारमा मात्र डिम्पल हुने गर्दछ । धेरैजसो मानिसलाई डिम्पलको रहस्यबारे जानकारी छैन । र डिम्पल भएका मानिसहरुलाई समेत पनि यसको अर्थबारे थाहा नहुन सक्छ । :

वास्तवमा डिम्पल अनुहारको मांसपेशीको कुरुपता हो : डिम्पल भएको मानिसहरुलाई देखिर अन्य मानिसले इर्स्या गर्ने पनि धेरै हुन्छन् । मानिसहरु डिम्पलको लागि धेरै पैसा खर्च गरी सर्र्जरी गर्न पनि तयार हुने गर्दछन् । तर यो वास्तवमा अनुहारको मांसपेशीको बिकृती हो ।

कस्तो श्रीमान् चाहन्छन त महिलाहरु “जानी राख्नुहोस”

हाम्रो परम्परा के छ भने, बिबाहको लागि केटी खोज्ने । जब कोही पु’रुष बिबाहका लागि योग्य हुन्छन्, तब उनको लागि दुलहीको खोजी हुन्छ । र, यसमा पुरुषले नै आफ्नो आवश्यक्ता र इ’च्छा अनुसार दुलहीको मा’पदण्ड तयार गर्ने गर्छन् । यति पढेकी, यस्तो स्वभाव भएकी, यस्तो जातकी, यस्ता घरानकी भनेर पु’रुषहरुले भावी दुलहीका निम्ति मा’पदण्ड बनाउँछन् ।

जबकी महिलाले आफु अनुकुल योग्य पति खोज्ने चलन उति छैन । यद्यपी हरेक महिलाको इ’च्छा हुन्छ, आफ्नो श्रीमान् यस्तो भइदियोस् । कस्तो श्रीमान् चाहन्छन् त महिलाहरु। आफ्नो श्रीमान्मा के कस्ता गुण देख्न चाहन्छन्।

स्मार्ट र गुड लुकिङ हरेकले आफ्नो श्रीमान् देख्दा आ’कर्षक र स्मार्ट होस् भन्ने चाहन्छन् । सुरुवाती अवस्थामा अक्सर युवतीहरु गुणमा कम र रुपमा बढी आ’कषिर्त हुने गर्छन् । त्यसैले उनीहरुको पहिलो रोजाइमा स्मार्ट एवं गुड लुकिङ पु’रुष पर्ने गर्छन् ।

केयरिङ बिबाह गरेपछि श्रीमान्ले आफुसँग कस्तो व्यव’हार गर्छ। कति माया गर्छ। कति ख्याल राख्छ। यस कुरामा पनि महिलाहरुले निकै सोचविचार गर्छन् । हुनेवाला श्रीमान् आ’कर्षक त हुनुपर्छ नै, साथसाथै केयरिङ पनि । हरेक महिला केयरिङ नेचरका पु’रुषलाई अत्याधिक महत्व दिने गर्छन् ।

आर्थिक सु’रक्षा महिलाहरुले श्रीमान्को छनौट गर्दा आर्थिक पक्षलाई निकै महत्व दिने गर्छन् । बिबाहपछि आर्थिक रुपले कुनै असुर’क्षा झेल्न नपरोस् भनेर उनीहरु स’र्तक एवं सचेत रहन्छन् । त्यसैले हुनेवाला श्रीमान्को कमाई, पारिवारिक पृष्टभूमी, रोजगारी आदिको बारेमा उनीहरुले चासो राख्छन् । राम्रो जागिर भएको वा राम्रो कमाई गर्ने पुरुष उनीहरुको रोजाइमा पर्न सक्छ ।

हंसमुख एवं ख्यालठट्टा गर्ने अक्सर महिलाले आफ्नो श्रीमान् गंभिर, भावुक भएको रुचाउँदैनन् । हुनेवाला श्रीमान् रो’मान्टिक होस् भन्ने अपेक्षा राख्छन् । ख्यालठट्टा गर्ने, रमाइलो माहौल बनाउने, खुसी, हंसमुख श्रीमान् महिलाहरुको रोजाइमा पर्ने गर्छन् ।

सहयोगी महिलामा आफ्ना हुनेवाला श्रीमान् सहयोगी स्वभावको होस् भन्ने अपेक्षा हुन्छ । कतिपय श्रीमान् आफ्नो काममा मात्र तल्लिन हुने, घर परिवार, श्रीमाति कसैलाई महत्व नदिने हुन्छन् । यस्ता श्रीमान्प्रति महिलाहरु त्यती आ’कषिर्त हुँदैनन् ।

सभ्य हुनेवाला श्रीमान्ले शिष्ठचार पालना गरोस् भन्ने चाहन्छन्, महिलाहरु । उनीहरु शालीन स्वभावका, शिक्षित, सभ्य होस् भन्ने अपेक्षा राख्छन् । म्यानर्स एवं एटिकेट्सलाई पनि गंभि’रतापूर्वक लिने पु’रुषलाई श्रीमान्को रुपमा देख्न चाहन्छन् ।

परिवारलाई समय दिने काम, करियर, व्यवसाय आदिको चक्करमा श्रीमान्ले घर परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । बाँकी समय पनि उनीहरु आफ्ना साथीभाईसँग विताउने गर्छन् । यसरी परिवारलाई समय नदिने पुरु’षलाई श्रीमान्को रुपमा अंगा’ल्न त्यती इच्छुक हुँदैनन्, महिलाहरु।

समझदार आफ्ना श्रीमान् समझदार होस् भन्ने चाहन्छिन्, महिलाहरु । आफुलाई बुझ्ने, सहयोगी, कुनैपनि कुरालाई सही ढंगले मूल्यांकन गर्ने पु’रुषलाई श्रीमान्को रुपमा अं’गाल्न चाहन्छन् ।