दे ह त्याग गर्नु अघि मान्छेको मनमा के बिचार आउँछ? एक महिलाले नदीमा हा म फाल्नु अघि बनाएको यो भिडियोले सबैलाई एक पटक सोच्न बाध्य बनाउँछ! (भिडियो हेर्नुहोस्)

रामेछाप खबर संवाददाता


मानिसले दे*ह त्याग गर्नु अघि के सोच्दो हो? यस्तो प्रश्न सबैको मनमा आउन सक्छ । भारतमा एक महिलाले नदिमा हाम फालेर दे*ह त्याग गर्नु अघि बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा ब्यापक सेयर भै रहेको छ।

ती महिलाले नदिमा हाम फाल्नु अघि एक भिडियो बनाएर संसार छोडेकी छन् । यो घ*टना भारतको गुजरात स्थित अहमदाबादमा भएको हो।

एक विवाहित महिलाले साबरमती खोलामा हाम फालेर संसार छोडेकी हुन् । घट*ना अघि उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेकी छन्।

आयशाले उनको भिडियोमा भनेकी छन्, नमस्कार, मेरो नाम आयशा आरिफ खान हो । जे म गर्न गइरहेको छु, मँ चाहन्छु जस्तो लाग्छ । बुझ्नुहोस् कि यो परमेश्वरले जीवन दिनुभएको जीवन थियो र मैले यो जीवनलाई धेरै आरामदायी पाएँ।

उनले भनिन् अब म पनि जीवनमा आराम गर्न चाहन्छु अब उही भगवानलाई भेट्न चाहन्छु । घ*टना पछि पुलिस घ*टनास्थलमा पुग्यो । घ*टना दर्ता गरेर अनुसन्धान शुरू गर्‍*यो।

आयशाले भनिन् , एउटा कुरा प’क्कै पनि यो सिके कि यदि तपाईं प्रेम गर्न चाहानुहुन्छ भने, यसलाई दुईपक्षीय गर्नुहोस्, किनकि एकतर्फी तरीकाले केही पनि हासिल हुँदैन।