प्रेमीसँग रोमान्समा मस्त धिरेन्द्र शाहकी कान्छी छोरी

रामेछाप खबर संवाददाता

काठमाडौं ।

अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना शाह ‘बुब्बा शाह’ सामाजिक सञ्जालमा क्रियाशिल छन् । उनी युट्युबर पनि हुन् । उनले आफ्ना गतिविधिको भिडियो युट्युबमा अपलोड गर्छिन् । इन्टाग्राम र युट्युबमा उनी सक्रिय छन्।

धिरेन्द्र शाह राजा महेन्द्र शाहका कान्छा छोरो हुन् । धिरेन्द्रले तीन विहे गरेका थिए । उनकी तीन श्रीमतीबाट ५ जना छोरीहरु मोटी भएकोले जिउ घटाउनका लागि उनले निकै प्रयास गरिरहेकी छन् । उशाना धिरेन्द्र शाहकी कान्छी श्रीमती सर्लिन ग्रेनेकी छोरी हुन् । धिरेन्द्र शाह राजा महेन्द्र शाहका कान्छा छोरो हुन् । धिरेन्द्रले तीन विहे गरेका थिए । उनकी तीन श्रीमतीबाट ५ जना छोरीहरु छन् ।

जेठी श्रीमती प्रेक्षा शाहबाट तीन, माइली जया पाण्डेबाट एक र कान्छी सर्लिन ग्रेनेबाट उशाना शाहको जन्म भएको हो । धिरेन्द्रकी कान्छी श्रीमती बेलायतकी हुन् । उशाना प्राय बेलायत नै बस्छिन् । र उनले आफ्नाे इन्टाग्राममा प्रेमीसँग मस्ती गरिरहेको तस्बिरहरु समय समयमा शेयर गरिरहन्छिन् ।

उनका तस्बिर र भिडियोहरूले समय समयमा चर्चा पाइरहन्छ ।