छोरीको खुशीका लागि दोस्रो विवाह गर्दै : अन्जु पन्त को हुन त अन्जुका भाग्यमानी दुलाहा।

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

लोकप्रिय गायिका अञ्जु पन्तले दोस्रो विबाह गर्ने मा,नसिकतामा छिन् । छोरी परितोषिकाले हरेक पल आमा अञ्जुलाई विबाहको सल्लाह दिँदै आएका कारण अञ्जुले छोरीकै कारण पनि छोरीको आ,त्मसम्मान र उनको इच्छा पूरा गर्न र आफ्नो भावी जीवनलाई अगाडी बढाउनका लागि पनि विबाह गर्नुको विकल्प नभएको बताइन् ।

चर्चित सिने पत्रकार प्रकाश सुवेदीको टक शो ग्ल्या,मर गफमा कुराकानी गर्दै गायिका पन्तले आँफ्नो काम र पेशालाई सम्मान गर्ने ब्यक्ति आएको खण्डमा विबाह गर्न आँफु तयार भएको स्विकारेकी छिन् ।

पूर्वपति मनोजसँग स,म्बन्ध वि,च्छेद भएको करिब १० वर्षको अन्तरमा थुप्रै विबाहका कुराहरु आएको भएता पनि अञ्जुले योबिचमा इ,न्कार गरेता पनि अब भने छोरीले विबाह गर्न सुझाईरहेका कारण आँफुले पनि त्यस विबाहमा सोच्न थालेको कुराकानीका क्रममा बताएकी छिन् ।
अञ्जुका पन्तका अनुसार उनले अर्को वर्षसम्म विबाह गर्ने भन्ने प्रकाशको प्रश्नमा स्वि,कारेकी छिन् । यद्यपी उनले पूर्ण रुपमा भने स्विकारेकी छैनन ।

कंगना लेख्छिन्– ‘जुन फिल्ममा मेरो हड्डी भाँचियो, उसले रेकर्ड समेत तोड्यो’

मुम्बई । अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को रिलिज भएको दुई वर्ष पुगेको छ । फिल्मको निर्देशन समेत कंगना आफैले गरेकी थिइन् । फिल्म २५ जनवरी २०१९ मा रिलिज भएको थियो । फिल्म रिलिज भएको दुई वर्ष पुगेको अवसरमा कंगनाले एक ट्वीट गर्दै दुई तस्बिर एकसाथ सार्वजनिक गरेकी छन् । ती मध्ये एक तस्बिरमा कंगनाको खुट्टामा प्लास्टर लगाइएको र उनी ह्वील चेयरमा देखिएकी छन् भने दोस्रोमा उनको निधारमा चोटको निसान छ ।

उनले ट्वीटमा लेखेकी छन् ‘जिस फिल्ममा मेरो हट्डी भाँचियो, त्यही फिल्मले कयौं रेकर्ड समेत तोड्यो ।’ यो जापानमा समेत भारतको सबैभन्दा सफल फिल्म सावित भएको उनको ट्वीटमा उल्लेख छ । कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जुन भिडियोमा अमिताभ बच्चनको आवाजमा मर्णिकर्णिकाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा अंकिता लोखन्डे, सुरेश ओबरोय, जीशु सेनगुप्ता, अतुल कुलकर्णी सहित अन्य फिल्मका सबै स्टार छन् ।

कंगनाले अगाडि लेखेकी छन्– ‘कयौं यो फिल्म सर्वश्रेष्ठ ऐतिहासिक फिल्म भनेका छन् । तर म यसलाई विश्वस्टरको फ्रेन्चाइज बनाउने बचन दिन्छु ।’ यसको अलवा कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जसमा तरवार चलाइरहेको क्लिप समेटिएको छ ।

पीरियड ड्रामामा आधारित यो फिल्म रानी लक्ष्मीबाईको जीवन, शासन र अंग्रेजसँगको लडाइको बिषयमा थियो । फिल्मका कंगनाको साथमा जिशु सेनगुप्ता, अतुल कुलकर्णि, मोहम्मद जीशान, अंकिता लोखन्डेलगायको मुख्य भूमिका रहेको थियो ।