इटहरीका सडकमै युवतीहरुको पैसा कमाउने यस्तो धन्दा

रामेछाप खबर संवाददाता


इटहरीमा कर्ल गर्लको चहल पहल बढेको समाचार छ । लामो समय देखि इटहरीबाट गायव कर्ल गर्लहरुको चहल पहल सुरु भएको समाचार त्यहाँबाट प्रकाशित अनलाईन सञ्चारपाटीले लेखेको हो ।

उक्त अनलाइनका अनुसार, राती युवतीहरुको सडकमै रेट तोकिने गरेको छ । इटहरीको पश्चिम लाइनमा पे से व र युवती बस्ने गरेका छन । पछिल्लो केहि महिना यता युवतीहरुले सडकमै अ बै ध धन्दा चलाई रहेका छन् ।

इटहरीमा पछिल्लो समय ते स्रो लि ङ्गी हरुको पनि बिगबिगी हुन थालेको सर्वसाधारण हरुले बताएका छन् । पैसाको लागी उनिहरुले पनि खुल्ला आकाश मुनि धन्दा चलाईरहेको इटहरी पश्चिम लाइनका सबिन मगर बताउँछ्न् ।

प्रहरी सक्रियता नहुदा सडकमै अ बै ध धन्दा सुरु भएको भन्दै नि य न्त्र ण गर्न प्रहरीलाइ स्थानियहरुले आग्रह गरेको छ । पैसाको लागि पे से व र युवतीहरु सक्रिय हुन थालेको प्रहरी आफै बताउँन थालेको उक्त अनलाइनले समाचार लेखेको छ ।

चर्चामा विश्वकै होचो जोडी, जसको प्रेम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता नहुँदै भाइरल बन्यो

भनिन्छ माया र प्रेममा केही कुरा हेरिन्न । त्यसैले भनीएको होला प्रेम अन्धो हो । त्यही अन्धो भनिउको प्रेमको सागरमा हामफाल्ने चर्चित जोडी हो पाउला ग्रेबियल दा सिल्वा बरोस र उनकी प्रेमिका कतुसिया होशिनीको जोडी ।

यी होचो दम्पत्तिको जोडी ब्राजिलको हो । विश्वभर चर्चामा रहेको यो जोडीमध्ये पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् ।

अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएपछि उनीहरुको बोलचाल केही समय भएन र अन्तत उनीहरु फेरी एकअर्काको प्रेममा परे र अन्तत विहे गरे ।

३ फिटभन्दा होचो जोडीले कीर्तिमान राख्दै विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएरै छाडे । उनीहरु अहिले दुवैजना आफ्नो काममा ब्यस्त छन् ।