अमेरिकाको टेक्सासमा भएको कार दु’र्घटनामा एक नेपाली महिलाको मृ’त्यु , अर्का एक नेपाली घा’इते

रामेछाप खबर संवाददाता

काठमाडौँ , २७ पुस ।

अमेरिकाको टेक्सासमा भएको दु’र्घटनामा एक नेपली महिलाको मृ’त्यु भएको छ । बिहिबार राती भएको दु’र्घटना एकजना नेपाली महिलाको मृ’त्यु भएको छ भने चालक ४९ बर्षका विष्णुप्रसाद पौडेल घा’इते भएका छन् ।घा’इतेको नजिकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुईवटा गाडी एक आ’पसमा ठो’क्किदा दु’र्घटना भएको जनाइएको छ । अर्को गाडीमा रहेका ४५ बर्षका थाओ ली नामका व्यक्ति घा’इते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।दुईवटा गाडीहरु एक आपसमा ठोकिदा आगो लागेको थियो ।

बाटोको मध्यभागमा दु’र्घटना भएको जनाइएको छ । सान ए’न्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा दु’र्घटना भएको जनाइएको छ ।नेपालीहरु चढेको गाडी दक्षिणतर्फ गइरहेको र अर्को गाडी उत्तरतर्फ आइरहेको टेक्सासको जनसुरक्षा विभागले जनाएको छ ।दु’र्घटनामा मृ’त्यु हुने महिला अनिता अधिकारी रहेको जानकारी दिदै क्या’लिफोर्निया निवासी रमेश शिलवालले श्र’द्धाञ्जली व्यक्त गरेका छन् । घ’टनाबारे परिवारलाई जानकारी भइसकेको पनि उनले जनाएका छन् ।शिलवालले भने – ‘केहीदिन अगाडिमात्र हाम्रो कुराकानी भएको थियो ।

अहिले यो घ’टना भएको खबरले स्त’ब्ध छौं ।’ आफूले मृ’तक अधिकारीका मामा लोकबहादुर पाण्डेसँग कुराकानी गरिरहेको र थप जानकारी लिने प्र’यास गरिरहेको शिलवालले जानकारी दिए ।उनले भनेका छन – आफ्नो अनी परिवारको कतिधेरै सपना हरु पुरा नहुदै अमेरिका को टेक्सस मा भएको कार ए’क्सिडेन्ट मा अनिता अधिकारी को अ’सामयिक नि’धन्ले स्त’ब्ध भएको छु । उन को आ’त्मा को चिर शा’न्तिको कामना गर्दे हार्दिक श्र’द्धाजलि बय्क्त गर्दछु । साथै शो’क स’न्तप्त परिवार जन मा हा’र्दी स’मवेदना !

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।