भैँसी चोेरेर फरार भएका व्यक्ति २४ वर्षपछि पक्राउ, यस्तो सम्म गरेका रहेछन

रामेछाप खबर संवाददाता

सप्तरी ।

भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ ।
सप्तरीको कन्चनरुप नगरपालिका-४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

डीएसपी साहकाअनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेकाे हाे।

पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानकाे काम भइरहेको प्रहरीले जनाएको छ ।

ब्रा सानो कि’निदिएको भन्दै विवाह भएको ११ घण्टामै डि’भोर्स !

काठमाडौं, भि’त्री व’स्त्र ब्रा सानो कि’निदिएको भन्दै चीनमा विवाह भएको ११ घण्टा नपुग्दै एक महिलाले आफ्ना श्रीमानसँग सम्बन्ध वि’च्छेदको मा’ग गरेकी छिन् । आफूले लगाउने ब्रा’को सा’इज थाहा हुँदै हुँ’दैपनि श्रीमानले अ’पमान गर्दै सानो ब्रा कि’निदिएको उनको आ’रोप छ। उनीहरुले पहिल्यै का’नुनी रुपमा विवाह गरेका थिए । तर चि’नियाँ रि’त अनुसार भर्खरै विवाह गर्दै थिए। गु’इझाओ प्रा’न्तमा रि’त अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच वि’वाद च’र्किएको हो।

उनीहरुको सं’स्कारमा विवाहमा भि’त्री व’स्त्र कि’निदिने च’लन रहेको बताइएको छ । लु’ओले ब्रा’को सा’इज सा’नो भएको ब’ताएपछि या’ङले विवाह ग’र्न मन छैन भने पैसा फि’र्ता दे’उ भनेर ध’म्क्याएको लु’ओको भ’नाइ छ ।