घरबाट कलेज जान्छु भनेर निस्के’की युवती आफ्नो बोइफ्रेन्डको घरमा गएर यस्तो सम्म गरे (हेर्नुहोस भिडियो)

रामेछाप खबर संवाददाता


यो घटना हाम्रो छेमेकी भारत मा भएको हो युवती सधै कलेज जान्छु भनेर घर बाट निस्के पछि आफ्नो बोइफ्रेन्डको घर मा गएर यस्तो छाडा गरे बाकी भिडियो हेर्नुहोस । यो पनि काठमाडौं। एक पुरुषले आफ्नी श्रीमतीको अ’वैध सम्बन्ध आफ्नै बुवासंग भएको थाहा पाएपछि अनौठो गरेका छन् । उनले पहिला बुवाको श्राद्ध गरेका छन् त्यसपछि ज्या’न लिएका छन् । आफ्नै आँखाले दुई जनाको अ’वैध स’म्बन्ध देखेपछि उनले य’स्तो कदम उठाएका हुन् । बुहारीसंग य’स्तो स’म्बन्ध बनाउने बुवालाई उनले म’रि’सकेको मानेर श्राद्ध गरेका हुन् ।

उनले पहिले पिताको विधिपूर्वक श्राद्ध गरे त्यसपछि पिताको ज्या’न लिए । उनले पिता र श्रीमतीले अ’वैध स’म्बन्ध राख्दै गरेको आफ्नै आँखाले देखेका थिए । त्यस्तो दृष्य देखेको भोलीपल्ट उनले क’पाल मु’ण्ड’न गरेर बुवाको श्राद्ध गरे । जि’उँदै बुवाका नाममा तर्पण दिए र त्यसै दिन राती पिताको ज्या’न लिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इण्डियाका अनुसार यो घटना राजस्थानको अलवर जिल्लाको हो ।