यस्ता रोगीले अदुवा नखानुहोस् ‘बिष सरह हुन्छ’

रामेछाप खबर संवाददाता


मानिसकाे स्वास्थ भनेकाे निकै महत्वपूर्ण बिषय हाे र हामिले स्वास्थमा निकै ख्याल राख्नु पर्छ । अदुवालाई मसलाको रुपमा प्रयोेग गरिन्छ । यो खोकीको अचुक औषधी हो । अदुवाको जरालाई पनि विभिन्न प्रकारको औषधीको रुपमा प्रयोग गर्ने गर्दछन् ।

अदुवाले धेरै थरीका रोगहरु निको पार्ने काम गर्दछ । तर कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु हुदैन् । कसैलाई रगत सम्बन्धि रोगले सताईरहेको हुन्छ । यस्तो बेलामा अदुवाको प्रयोग गर्नु हुदैन् । रगत सम्बन्धि रोग भएका मानिसहरुले अदुवाको सेवन गरेको खण्डमा रगत पातलो हुने गर्दछ ।

गर्भवती महिलाहरुले पनि ३ महिना उता देखीनै अदुवाको प्रयोग गर्नु हुदैन । अदुवाले समयभन्दा पहिलेनै डेलिभरीहुन सक्ने समस्या निम्त्याउन सक्छ । मधुमेह वा उच्च रक्त-चापको औषधि सेवन गरिरहेकाहरुका लागी अदुवा वि-ष नै हो । यसले अ‍ैषधीसँग मिलेर शरीरमा रो-ग निम्त्याउने काम गर्दछ ।