कंगनाको टाउको फुटेको छ अथवा उनी टाउको फुटाउन चाहिन्छन् : अभिनेत्री उर्मिला

रामेछाप खबर संवाददाता

मुम्बई, १६ पुस । ।

बलिउड अभिनेत्री उर्मिला मातोडकर यतिबेला शिबसेना पार्टीमा आबद्ध भएसंगै अर्की अभिनेत्री कंगना रनौतले शिवसेनाको गतिविधिको विरोध गरिरहेको बेला उर्मिलाजसो पार्टीमा जोडिएकोमा त्यसको विरोध गरेकी छन् ।

मुम्बईमा गुन्डागर्दी गर्ने पार्टीको उपमा दिँदै उर्मिलाजस्तो कलाकार त्यस्तो पार्टीमा जोडिनु नहुने कंगनाको कथन छ ।

आफ्नो कार्यालयलाई शिवसेनाको निर्देशनमा भत्काइएको आरोप कंगनाले लगाएकी छन् । शिवसेना जनताको मायाभन्दा पनि गुन्डागर्दीमा चल्ने गरेको आरोप पनि कंगनाले लगाएकी छन् ।

कंगनाको यो कुराको अभिनेत्री उर्मिलाले खुलेर विरोध गरेकी छन् । आफू जुनसुकै पार्टीमा गए पनि कंगनाले टाउको दुखाउने नपर्ने उनको कथन रहेको छ । यदि कंगनाको टाउको फुटेको छ अथवा उनी टाउको फुटाउन चाहिन्छन् भने आफ्नो भन्नु केही छैन भनेर उनले ट्वीट गरेकी छन् । कंगना एक राम्रो कलाकार भएको र यस्ता अनावश्यक कुराको टिप्पणी गरेर समय नखर्चन पनि उनले चेतावनी दिएकी छन् ।

कंगनालाई उर्मिलाको चेतावनी

मुम्बई । बलिउड अभिनेत्री उर्मिला मातोडकर यतिबेला शिबसेना पार्टीमा आबद्ध भएकी छन् । अर्की अभिनेत्री कंगना रनौतले शिवसेनाको गतिविधिको विरोध गरिरहेको बेला उनी यो पार्टीसँग जोडिएकी हुन् ।

उर्मिलाजस्तो मान्छे सो पार्टीमा जोडिएकोमा कंगनाले त्यसको विरोध गरेकी छन् । मुम्बईमा गुन्डागर्दी गर्ने पार्टीको उपमा दिँदै उर्मिलाजस्तो कलाकार त्यस्तो पार्टीमा जोडिनु नहुने उनको कथन छ ।

आफ्नो कार्यालयलाई शिवसेनाको निर्देशनमा भत्काइएको आरोप कंगनाले लगाएकी छन् । शिवसेना जनताको मायाभन्दा पनि गुन्डागर्दीमा चल्ने गरेको आरोप पनि यी अभिनेत्रीको छ ।

यो पनि पढ्नुहोस
लिभरपुललाई रोक्न न्यूक्यासल सफल
कंगनाको यो कुराको अभिनेत्री उर्मिलाले खुलेर विरोध गरेकी छन् । आफू जुनसुकै पार्टीमा गए पनि कंगनाले टाउको दुखाउने नपर्ने उनको कथन छ । यदि कंगनाको टाउको फुटेको छ अथवा उनी टाउको फुटाउन चाहिन्छन् भने आफ्नो भन्नु केही छैन भनेर उनले ट्वीट गरेकी छन् । कंगना एक राम्रो कलाकार भएको र यस्ता अनावश्यक कुराको टिप्पणी गरेर समय नखर्चन पनि उनले चेतावनी दिएकी छन् ।