मोटोपनले झनै ‘ब्युटिफुल’ बर्षा (फोटोफिचर)

रामेछाप खबर संवाददाता

काठमाडौं ।

नायिका वर्षा राउतले केहि पहिला बिवादमा तानिइन् । बिवादपछि उनी अहिले भने शान्त महशुस गरेकी छन् । उनी हालै मात्र आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् ।

दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् । वर्षा पहिरनमा पनि निकै चुजी अल्फोटले आयोजना गरेको कार्यक्रममा केही फ्यानसँग डेट गएकी वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् ।

सो कार्यक्रममा वर्षा निकै आकर्षक बनेर पुगेकी थिइन् । दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् । वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस्वीरले पनि वुझ्न सकिन्छ । फ्यानसँग डेट गरेका तस्बिर उनले सामाजिक संजालमा शेयर गरेकी छन् । जहाँ उनी ब्ल्याक ड्रेसमा देखिएकी छन् । ब्ल्याक ड्रेसमा उनी निकै ब्युटिफुल देखिएकी छन् ।