आज पनि बढ्यो सुनको मूल्य, यस्तो छ बजार मूल्य

रामेछाप खबर संवाददाता

काठमाडौं २४ कार्तिक ।

नेपाली बजारमा सुनको मूल्यमा आज फेरि बढेको छ । आइतबार सुनको मूल्य तोलामा ९७ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९७ हजार ७ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२८५ रहेको महासंघले जनाएको छ ।

आज पनि बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

नेपाली बजारमा सुनको मूल्यमा आज फेरि बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९७ हजार २ सयमा का रोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९७ हजार २ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जनाएको छ ।