२०७८ सालमा नेपालमा झन् धेरै बिपत्ति आउने।ठुला ठुला नेता हरु जेल पर्ने भविष्यवाणी,पुरा हेर्नुहोस

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

देशमा सिमाना तथा कोरोनाको सहि भबिस्यबाणी गरेर चर्चामा आएका युवा ज्योतिषि शिब राज रेग्मी ले २०७७ साल भन्दा २०७८ साल देशलाइ झन ठुलो बि’पत्ती आइपर्ने भबिस्यबाणी गरेका छ्न । त्यस्तै २०७७ सालको मङसिर १ गते भित्र देशको राजनितिमा ठुलो उथलपुथल आउछ भन्दै ठुलै नेताहरु जेल पर्ने पनि उहाँले भबिस्यबाणी गरेका छ्न ।

नेपालमा पछिल्लो विपति बढ्दै गर्दा र यस्तै घटनाले जरो गाडीरहेको अबस्थामा पनि कहाँ कस्तो छ अबस्था भन्ने प्रश्नहरु प्रसस्तै उठ्दै गर्दा ज्योतिषीको भनाइ भने बिल्कुलै फरक छ।के देशमा यी ठुला बिपतिहरु आउदै छ त् ?

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

बिस्तृत रुपमा उहाँ संग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्