तपाईसँग भएको पुरानो नोट बेच्नुस र लखपति बन्नुस्, १० लाख भन्दा बढी यी पुरानो नोटको मुल्य ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ । तपाई संग नेपाली पुरानो नोट छ ! यसरि बिक्रि गर्नुहोस इन्टरनेटमा ।

आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु होला । eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला eBay को नियम अनुसार नक्कली सामग्री बेच्न पाइदैन त्यसैले सत्य र सहि मात्र बिक्रि गर्नु होला । eBay एउटा माध्यम हो डिल व्यक्तिगत तरिकाले पनि गर्न सकिन्छ ।

यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ देखि १०० सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।

१७ वर्षीया किशोरीको बयान : फेसबुकमा कुरा भएर गेष्ट हाउस पुर्यायो, कोठामा पुग्नासाथ थालिहाल्यो

फेसबुकमा कुरा भयो । सुरु मा राम्रै बोल्न थाले । त्यसपछि भेटौ भन्न थाले । शुरुमा त मैले मानेकी थिएन । बाहिर कतै चीसो खानेगरी भेटौ न भनेर कर गरेपछि सहमत भए । बाहिर कतै चीसो खाने भनेकाले उनको बाईकमा चढे । तर उनले बाहिर कहि खुलेको रहेनछ मैले चिनेको होटलमा जाऔँ भने ।

मैले इन्कार गर्न सकिन । होटल जाने बित्तिकै उनी कोठातिर हिँडे । मलाईपनि बोलाए । तर मैले इन्कार गरे । तर त्यहाँ अरु केटामात्र थिए । अब चिनेको भन्दापनि नचिनेकोसँग गाह्रो हुन्छ की भन्ने डर भयो उनीसँग कोठामा गए । कोठामा प्रवेश गर्नासाथ उनले चुकुल लगाए । मैले किन यसो गरिरहेका छौ भन्दै कराए ।

उसले फेरी मलाई कन्भिन्स गर्न खोज्यो केही नगर्ने मात्र कुराकानी गर्ने चीसो खाने जाने भन्यो । उसले दुई वटा कोक मगायो । कोका खायौँ । ल अब मलाई घर पुर्याइ देउ भने । त्यसपछि उसले म माथी दु’श्क’र्म सुरु गर्यो । करा’ए, चि’च्याए । मेरो केही चलेन । यो एक १७ वर्षीया किशोरीको बयान हो । यो काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डेले उनीमाथी गरेको हर्कतको बयान थियो । त्यसपछि अहिले पाण्डेलाई प्रहरीले प’क्राउ गरेको छ ।

पाण्डेले काठमाडौ महानगरपालिका–२६ गोंगबुस्थित गेष्ट हाउसमा ती कि’शोरीलाई दु’श्क’र्म गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । किशोर, किशोरीहरु सचेत हुनुहोस् । सामाजिक सञ्जालमा जो कोहीलाई साथी बनाउँने, भेट्ने नगर्नुहोस् । एकदिन नसोचेको परिणाम भोग्नुपर्ने हुन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।