नयाँ मोटरसाइकल पास गरेर घर फर्कदा दुर्घटना : २ दाजुभाईको अस्पताल पुग्न नपाई नि’धन

रामेछाप खबर संवाददाता

बाँके , २८ कार्तिक ।

बाँकेमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठो क्किँ दा दुई दाजुभाईको नि’धन भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा पुल नजिकै रोकेको ट्रकमा मोटरसाइकल ठ क्क र खाँदा दाजुभाईको नि’धन भएको हो ।

बुधबार राति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल ठो क्कि एको प्रहरीले जनाएको छ । दु’र्घ’ट’ना’मा नि’धन हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ का २२ वर्षीय आशीष थारु र १९ वर्षीय दिपेश थारु रहेको प्रहरीले जनाएको छ ।

दु’र्घ”ट’ना’मा ग’म्भि’र’ घा’इे’त भएका दाजुभाईको उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज लैजाँदै गर्दा नि’धन भएको हो । दाजुभाई अस्पतालमा समेत पु’ग्न पा’ए’नन् । नयाँ मोटरसाइकल किनेर पास गरेर घरतर्फ फर्किदै गर्दा उनीहरु दु’र्घ’ट’ना’मा परेको प्रहरीले जनाएको छ। प्रहरी अधिकारीका अनुसार मोटरसाइकल दाजु आशीषले चलाएका थिए। तस्बिर : फाइल

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।