शिक्षिकाले आफूलाई रोक्न नसकेपछि प्लेनको शौचालयमै गरे सुरु

रामेछाप खबर संवाददाता

काठमाडौं ।

पुरुष र महिला बिच हुने सह-बासको विषयलाई लिएर विश्वभर नै बेलाबेलामा विभिन्न घटनाले तहल्का मच्चाउने गर्छ । चाहे ति सेलिब्रेटी हुन् वा सामान्य । यस्तै एउटा घटना अहिले चर्चामा आएको छ ।एक शिक्षिका प्लेनको ट्वाइलेटमा एक विद्यार्थीसँग सह-बास गरिरहेको एक घटना सार्वजनिक भएको छ । यो घटना हो इङ्ग्ल्याण्डको । २८ वर्षकी एलीनोर विल्सन फिजिक्सकी शिक्षिका हुन् ।

उनले प्लेनमा आफूले पढाउने विद्यार्थीसँग र क्सी खा ए को र उनीहरुले ट्वाइलेटमा गएर सह-बास गरेको खुलेको हो । विद्यार्थीहरु शैक्षिक भ्रमणमा गएर फर्किँदा यस्तो घटना भएको हो ।यस्तो गर्ने विद्यार्थीले आफ्नो मिल्ने साथीलाई कुरा खोले । त्यसपछि एक कान दुई कान हुँदै स्कुलभरी हल्ला फैलियो । त्यसपछि ति शिक्षिकासँग केही विद्यार्थीले यस्तो प्रस्ताव गर्दै ध’म्की पनि दिए । त्यसपछि घटना बाहिरियो । घटना बाहिर आएपछि स्कुलले छानवीन समिति बनायो ।

त्यो समितिले भ्रमणमा गएका विद्यार्थीहरुसँग उनीहरुको व्यवहार र गतिविधिबारे सोधपुछ गर्यो । त्यसबेला दुबैले सबै बिर्सने गरेर गरी र’क्सी खा’ए’को र प्लेनको ट्वाइलेटमा गएर सह-बास गरेको भनेर केही प्रमाणहरु भेटिए ।ति शिक्षिकाले भने आफूमाथिको आरोपलाई अस्विकार गर्दै आएकी छिन् । निकै राम्रो पढाउने शिक्षिकाका रुपमा परिचित विल्सनलाई अन्ततः विद्यालयले कारवाही गर्यो र पढाउन नदिनेगरी विद्यालयबाट नि’का’ल्यो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।