एजेन्सी ।
पछिल्लाे समय चर्चामा रहेकी नायिका सुहाना थापाले यस बर्षको दशैं मनाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।
सुहानाले आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । सुहानाले सामाजिक संजालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरेकी छिन् । उनकाे पछिल्लाे चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन भइरहेकाे छ ।
तस्वीरः सुहाना थापा र झरना थापाको फेसबुकबाट