मदनको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएपछि हरिवंशको यस्तो प्रतिक्रिया

रामेछाप खबर संवाददाता

काठमाडाैं, २३ असोज ।

महजोडीका हरिवंश आचार्य दम्पत्तिलाई मंगलबार कोरोना पोजेटिभ देखियो । सँगै काममा खटिएका मदनकृष्ण श्रेष्ठलाई उनले तत्काल फोन गरे ।

त्यसपछि मदनको तीन दिन तनावमा बित्यो । विभिन्न रोगहरुबाट पीडित रहेका श्रेष्ठ केही समय त अत्तालिए पनि । आफ्नो सहपाठीलाई कोरोना संक्रमण भएपछिको चार दिनमा श्रेष्ठले गरेका अनुभूति सामाजिक सञ्जालमा शुक्रबार शेयर गरेका छन् ।

यस्तो छ मदनको अनुभूति-